
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा, । कास्कीको माछापुच्छ«े गाउँपालिकामा आजदेखी राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ शुरु भएको छ । रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको स्पर्धामा एथ्लेटिक्स,भलिबल लगायतका खेल समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले प्रतियोगिता उद्घाटन गर्दै विद्यालयस्तरदेखीनै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन तथा खेलाडीको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने नीति अनुसार प्रतियोगिता गरिएको बताए ।
गाउँपालिकाले खेलकूदलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरुङले महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानको स्तरोन्नती गरी सुविधासम्पन्न पालिकास्तरीय खेलग्रामको रुपमा विकास गरिने स्पष्ट पारे । आज भएको एक हजार ५०० मिटर छात्र दौडमा ज्ञानज्योति बोर्डिङका विकेक परियार प्रथम,महेन्द्र माविका मन्दिप नेपाली द्धितीय तथा शारदा माविका केशव जिसी तृतीय भए ।
सोही विधाको स्पर्धामा छात्रातर्फ उदय माविका विनु विक र रितु भण्डारी क्रमशः प्रथम तथा द्धितीय र बराह माविका कविता अधिकारी तृतीय भए । त्यसैगरि १०० मिटर छात्र दौडमा बराह माविका सागर परियार प्रथम,शारदा माविका केशव जिसी द्धितीय र महेन्द्र माविका सरोज नेपाली तृतीय भए ।
विद्यालयस्तरीय मार्चपासमा शारदा मावि प्रथम, महेन्द्र मावि द्धितीय र गौरीशंकर मनिलाल माविले तेस्रो स्थान हासिल गरे । विजयी खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष गुरुङ, वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाही, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङ,नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ तथा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी लेखनाथ लम्साल, खेल मूल आयोजक समितिका सचिव गोविन्द अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १००,२००,४००, ८०० र एक हजार ५०० मिटर छात्र÷छात्रा दौड, ४०० मिटर छात्र÷छात्रा रिले दौड, छात्र÷छात्रा हाइजम्प, लङ्गजम्प,त्रिपल जम्प,ज्यावलिङ थ्रो, सटपुट, छात्र÷छात्रा भलिबल तथा कवड्डी समावेश गरिएको वडाध्यक्ष शाहीले जानकारी दिए । प्रतियोगिता मंगलबार सम्पन्न हुँदैछ । सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित गतवर्षदेखी देशको सङ्घीय संरचना अनुसार स्थानीय, प्रदेश र सङ्घस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया