News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवन शैली भिडियो मुख्य समाचार

    आफ्नै श्रीमतिलाई छाेरीकै सामुन्ने यसरी छ’प्काए, हेटाैडामा यस्ताे हृदयविदारक घटना (भिडियो हेर्नुहाेस)

    मकवानपुरमा घटेकाे यस्तो हृदयविदारक घटना सम्झिदै पनि आङ जिरिङ्ग हुन्छ । मकवानपुरकाे हेटाैडा नगरपालिकामा २ बच्चाकि आमा मिना अधिकारीलाई बिहे गरेर ल्याएदेखि नै बारम्बार यातना दिने गरेका छिमेकिहरूले बताएका छन् । बारम्बार दिएकाे यातनाले मात्रै नपुगेर एकदिन उनले श्रीमतिलाइ यसरी छम्काए कि अन्ततः श्रीमतिकाे ज्यान नै गएकाे छ । कु’टपि’ट गर्दा गर्दै मासु का’ट्ने ह’तियारले छ’प्काएपछि अन्ततः श्रीमतिले प्रा’ण त्या’गिन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    रक्सी खाने श्रीमानले विवाह गरेर ल्याएका अधिकारीले मिना अधिकारीलाई बारम्बार दुःख दिने, कु’टपि’ट गर्ने, महिनावारी हुदा समेत पानी खन्याएर वितण्डा मच्याउने गरेका थिए । यो सूचना मिना अधिकारीकाे आमालाई छिमेकिहरूले बारम्बार दिएकै थिए तर आमाले छोरीकाे यस्ताे बेहाल अवस्थामा पनि आड भरोषा नदिएकै कारण श्रीमान यज्ञले झन उक्साहित भएर छोरीकै अगाडि यस्तो घटना घटाएकाे छिमेकिहरूले बताएका छन् ।

    श्रीमानले छोरीकै अगाडि हतियार प्रयोग गरेर ह त्या गरेकाे ती सानी नानीले समेत बताएकि छिन् । २२ बर्षकै उमेरमा २ सन्तान जन्माएकि मिना अधिकारीलाई श्रीमानले ह त्या गरेपछि पोखरीमा फालेका थिए । घिसार्दै लगेर पोखरीमा फालिएको अवस्थामा भेटिएकाे शःबकाे अवस्था हेर्दा सबैकाे मन रोएकाे थियाे । सानी छोरीलाई प्रहरीले बुझ्दा पनि सो कुरा प्रमाणित भएकाे देखिन्छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया