
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
बारा, । सीमावर्ती मटिअर्वामा स्थानीयको अतिक्रमणमा परेको दसगजा क्षेत्रमा रहेका घर–टहराहरू जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा शुक्रबार खाली गराइएको छ।
नेपाल–भारत छुट्याउने अन्तर्राष्ट्रिय सिमाना दशजगा क्षेत्रमा नेपालतर्फ नेपाली र भारततर्फ भारतीयहरूले अतिक्रमण गरी विभिन्न घर–टहराहरू निर्माण गरेका थिए।नेपालतर्फ कलैया उपमहानगरपालिका–१० मटिअर्वामा पर्ने अतिक्रमित दसगजा क्षेत्रलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र वडाध्यक्ष शंकर साह गुप्ताको सहयोगमा खाली गराइएको सशस्त्र प्रहरी बल, बिओपी (बोर्डर आउट पोस्ट) मटिअर्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीले बताए।
जोशीका अनुसार भारतमा पर्ने लालाछपरातर्फ अतिक्रमिण दसगजा क्षेत्रलाई भने भारतीय सीमा सुरक्षा बल एसएसबीका कमान्डर अनिल सिंहको नेतृत्वमा खटिएको टोलीले दसगजा खाली गराएको थियो।नेपाल र भारतको सिमाना छुट्याउन लगभग १० मिटर चौडा दसगजा क्षेत्रमा कुनै घर–टहरा निर्माण नगरी खाली छोडनुपर्नेमा दुवैतर्फका स्थानीयले दसगजा अतिक्रमण गरेका थिए।
मटिअर्वातर्फ दसगजा अतिक्रमण गरी एक दर्जनजति घर–टहराहरू बनाई मदिरा, नास्ता र किराना पसलहरू सञ्चालन भइरहेकोमा ती सबैलाई खाली गराइएको जोशीले बताए।एक किलोमिटर दसगजा क्षेत्रलाई अतिक्रमण गरि घर–टहरा निर्माण गरिएकोमा शुक्रबार तीन सय मिटर खाली गराइएको र बाँकी अतिक्रमित क्षेत्रलाई पनि क्रमशः खाली गराउने सशस्त्र प्रहरीको योजना छ। नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया