
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
झापामा सिन्दूर हाल्नेबेलामा हात नचल्दा विवाह भाडिँएको र चार लाख जरिवाना तिराइएको समाचार चर्चामा रहेका बेला एउटा यस्तै अर्को ‘छ फेरा’ घुमिसेकेपछि सातौं फेरा घुम्नै लाग्दा बेहुलीले विवाह अस्वीकार गरेको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ ।पहिलो घटना नेपालको भए पनि पछिल्लो घटना भने भारतको हो । जहाँ बेहुलीले सात फेरा लिनु अघि विवाह इन्कार गरेकी हुन् ।भारतको कानपुरस्थित सचेंडीको छीतेपुर गाउँ निवासी एक किशानकी छोरीको बिठूरको नारामऊ गाउका एक युवकसंग विवाह तय भएको थियो । बेहुलीको घरमा जन्तीका स्वागतका लागी बाहिर पटाका पट्याएर नाचगान चलिरहेको थियो ।
तर अचानक बेहुलीले विवाह गर्न अस्वीकार गरीन् । तर उनलाई सम्झाई बुझाई विवाहका लागी मनाइयो । जन्ती आए विवाहको प्रकृयाहरु शुरुवात भयो । वैवाहिक प्रकृयाको अग्नी घुमेर सात फेरा लिने कार्यक्रम शुरु भयो ।बेहुलीले ६ फेरा लिएपछि ७ फेरा लिनुअघि विवाहका लागी पुनः अस्वीकार गरिन् । उनलाई फेरी सम्झाई बुझाई गर्न थालियो । तर उनले विवाह नगर्ने हठ त्यागिनन् । बेहुलीले विवाह गर्न नमाने पछि भब्य तयारीका बिचमा थालिएको विवाहको प्रकृया ठाउँको ठाउँ रोकिएको थियो ।
बेहुलीले किन विवाह गर्न मानिनन् भनेर जस्ती गएका सबैले चासो दिए । अन्ततः प्रहरी बोलाइयो । प्रहरीले बेहुलीले विवाह गर्न नमान्नुको कारण बुझ्न खोज्यो । जब बेहुली विवाहका लागी अस्वीकार गर्नुको कारण बताइन्, तब बेहुलीको हठलाई धेरै स्रहाना गरे ।विवाहका विवाह मण्डप आउदै गर्दा अचानक जब बेहुलीले बेहुलाको उमेर आफुभन्दा बढि देखिन् तब उनले पहिलो पटक विवाहका लागी अस्किार गरीन् । तर आफन्तले सम्झाएपछि उनी विवाहका लागी तयार पनि भइन् । जब विवाहको प्रकृया शुरु भएको थियो । तर अग्नि साक्षी राखेर फेरा लिने बेलामा बेहुलीले अचानक ७ औं फेरा लिनुअघि कदम रोकिन्, कारण थियो बेहुला मदिरा पिएर विवाह मण्डपमा पुगेका थिए ।
बेहुलीले घटनाबारे जानकारी लिन आएका प्रहरीलाई भनिन्, म भन्दा झण्डै दोब्बर उमेरको मानिससंग विवाह कसरी गरौं । आफन्तले सम्झाएपछि यो कुरा पनि मैले माने तर एक जड्याहासंग म कसरी विवाह गरौं । बेहुलीको यस्तो बयान पछि बेहुली पक्ष तथा प्रहरी पनि उनकै पक्षमा उभिए । अन्ततः विवाह भाँडियो । जन्ती खाली हात फर्किए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया