
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
मुम्बइ। टिभी अभिनेता कुशल पंजाबीले बिहीबार मुम्बइमा आत्मह,त्या गरे । उनले ३७ वर्षकै उमेरमा आत्महत्या गरेपछि कम उमेरमै आत्मह,त्या गर्ने सेलिब्रेटीहरुको चर्चा हुन थालेको छ । यसअघि पनि सेलिब्रेटीहरुले कलिलै उमेरमा आत्महत्या गरेका छन् । यस्ता केही सेलिब्रेटीहरु यी हुन् ।
प्रत्युषा बनर्जीः ‘बालिका बहु’की आनन्दी अर्थात प्रत्युषा बनर्जी १ अप्रिल २०१६ मा मुम्बइको आफ्नो फ्ल्याटमा पंखामा झुण्डिएको पाइएकी थिइन् । उनका परिवार र साथीहरुले उनका ब्वाइफ्रेण्ड राहुल राजले उनलाई आत्मह,त्या गर्न उक्साएको आरोप लगाएका थिए । राहुलमाथि यो आ,रोप पनि लागेको थियो कि उनले प्रत्युषालाई कुटपिट गर्थे । मृ,त्युका बेला प्रत्युषा २५ वर्षकी थिइन् ।
जिया खानः निःशब्द, हाउसफुल, गजनी जस्ता फिल्ममा काम गरेकी अभिनेत्री जिया खानलाई ३ जून २०१३ मा २५ वर्षको उमेरमा उनको जुहूस्थित अपार्टमेन्टमा मृत भेटिएको थियो । सुरुवातमा यसलाई आत्मह,त्या मानिएको थियो । पछि जियाकी आमाले सुरज पंचोलीलाई आफ्नी छोरीको हत्याको आरोप लगाइन् । रिपोर्टका अनुसार मृ,त्युको केही महिना पहिले जिया गर्भवती भएकी थिइन् । ब्वाइफ्रेण्ड सुरजले जियालाई गर्भपतनको लागि औषधी दिएका थिए । भ्रुणलाई पनि सुरजले नै शौचालयमा बगाएका थिए । यो घटनापछि जिया विक्षिप्त भएकी थिइन् । सुरजले पनि उनीसँग टाढिन थालेका थिए । त्यसपछि जिया डिप्रेनमा गइन् र आत्मह,त्या गरिन् ।
सिल्क स्मिताः दक्षिण भारतीय फिल्मकी अभिनेत्री सिल्क स्मिताको लाश ३ सेप्टेम्बर १९९६ मा घरको पंखामा झुण्डिएको भेटिएको थियो । त्यतिबेला उनी ३५ वर्षकी थिइन् । पुलिसले यसलाई आत्मह,त्या भनेर केस बन्द गरिदियो । तर मानिसहरुले भने उनको मृ,त्युको पछाडिको कारण अर्कै भएको मान्छन् । बताइएअनुसार फिल्म र गीतबाट सिल्कको कमाइ राम्रो भएको थियो । यस्तोमा उनका एक नजिकका साथीले उनलाई निर्माता बनेर अझै पैसा कमाउन लोभ्याए । उनलाई सुरुका २ फिल्ममै २ करोड घाटा भयो । घाटाको असर उनको निजी जीवनमा पनि पर्यो ।
कुलजीत रंधावाः १ जनवरी १९७६ मा पश्चिम बंगालको रानीगंजमा जन्मेकी कुलजीत रंधावालाई टिभी अभिनेत्री र मोडलको रुपमा चिनिन्थ्यो । २००६ मा उनको अचानक मृ,त्यु भएको थियो । ३० वर्षको उमेरमा उनले जुहूस्थित आफ्नो अपार्टमेन्टमा आत्मह,त्या गरेकी थिइन् । आफ्नो सुसा,इड नोटमा उनले लेखेकी थिइन् ‘मैले जिन्दगीको दबाबलाई झेल्न सकिरहेकी छैन त्यसैले आत्मह,त्या,को कदम उठाउँदैछु ।’
नफीसा जोसेफः टिभी अभिनेत्री तथा मोडल नफीसा जोसेफको मृ,त्यु कुनै रहस्यभन्दा कम छैन । १९९७ मा मिस इण्डिया युनिभर्सको ताज आफ्नो नाममा गरेकी नफीसा २००४ मा २६ वर्षको उमेरमै झुण्डि,इन् । नफीसाले आफ्नो करिअरको सुरुवात एक मोडलको रुपमा गरेकी थिइन् तर उनले अभिनेत्रीको रुपमा पनि पहिचान बनाएकी थिइन् ।
विवेका बाबाजीः २००२ मा आएको फिल्म ये कैसी मोहब्बत एकमात्र फिल्म थियो जसमा विवेका बाबाजीले अभिनय गरेकी थिइन् । विवेका ३७ वर्षको उमेरमा २५ जून २०१० मा मुम्बइमा आफ्नो कोठाको पंखामा झुण्डिएको भेपटएकी थिइन् । विवेकाको आत्मह,त्या गर्ने यो तेस्रो कोसिस थियो जसमा उनी सफल भइन् । १९९३ मा मिस मौरिससको अवार्ड जितेकी विवेकाले किन आत्मह,त्या गरिन् भन्ने विषय चर्चामा थियो ।
कुणाल सिंहः अभिनेता कुणाल सिंहलाई तमिल फिल्ममा आफ्नो काममा लागि चिनिन्थ्यो । उनले १९९९ मा कदालार धिनम फिल्मबाट डेब्यू गरेका थिए जमा उनको अपोजित सोनाली बेन्द्रे थिइन् । यो फिल्म बक्स अफिसमा निकै चल्यो । तर, त्यसपछि उनका फिल्म लगातार असफल भए । ७ फेब्रुअरी २००८ मा कुणाल मुम्बइमा रहेका आफ्नो अपार्टमेन्टमा पंखामा झुण्डि,एको भेटिए । फिल्ममा लगातारको असफलताका कारण उनले आत्मह,त्या गरेको अनुमान गरिन्छ ।त्यतिबेला उनको उमेर ३० वर्ष थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया