
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
धरान, । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना मुख्यालयलाई विशेष सूचना प्राप्त भएपछि आइतबार सुरक्षा निकायले खानतलासी गर्दा हतियार र गोली बरामद भएको हो।
एक थान खिया लागेको एसएमजी हतियार र नौ हजार नौ सय ८२ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। उनका अनुसार स्थानीय खेम प्रधानको घर परिसरको जमिनमुनि गाडिएको अवस्थामा हतियार र गोली बरामद गरिएको हो। ‘२० लिटर प्लाष्टिकको ड्रमभित्र हालेर गाडेको अवस्थामा हतियार र गोली भेटिए,’ एसपी पोखरेलले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’
हतियार र गोली भेटिएको घरका धनी प्रधान तत्कालीन नेकपा माओवादीका कार्यकर्ता हुन्। उनले २०६७ सालमा घर परिसरमा कुखुरा फार्म खोलेका थिए। हतियार र गोली सोही कुखुरा फार्ममुनि गाडेर राखिएको थियो। फार्म ढलान गरिएको जमिनमुनि गाडिएको अवस्थामा हतियार र गोली भेटिएकाले ती २०६७ सालअघि नै राखिएको सुरक्षा निकायको निष्कर्ष छ। ‘२०६७ सालमा कुखुरा फार्मको भुइँ ढलान भएकाले त्यहाँ त्यसभन्दा अघि नै हतियार र गोली गाडिएको भन्ने बुझिन्छ,’ एसपी पोखरेलले भने।
यसअघि धरान ६ पानवारीबाट द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले प्रयोग गरेको अत्याधुनिक हतियारसहित नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता पक्राउ परेका थिए। आइतबार बरामद हतियार र गोली पनि सशस्त्र द्वन्द्वकालमा विद्रोही माओवादीले प्रयोग गरेको र शान्तिप्रक्रियामा आएपछि लुकाउन गाडिएको अनुमान गरिएको छ।
स्थानीय बासिन्दाका अनुसार घरधनी प्रधान माओवादी सशस्त्र युद्धको समयमा अर्धभूमिगत थिए। तर पछिल्लो केही वर्षयता भने उनी राजनीतिमा सक्रिय नभएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताए। ‘उनी पूर्वमाओवादी कार्यकर्ता हुन्, युद्धकालमा अर्धभूमिगत थिए तर पछिल्लो समय राजनीतिमा निष्क्रिय छन्,’ मेयर खनालले भने।
हतियार र गोली भेटिएपछि प्रहरीले प्रधानलाई पक्राउ गरे, नगरेको विषयमा खुलाएको छैन। जिल्ला प्रहरी प्रमुख एसपी पोखरेलले हतियार र गोली बरामद भएको विषयमा अनुसन्धान भइरहेको मात्र प्रतिक्रिया दिए। ‘अनुसन्धान भइरहेको छ,’ उनले भने। नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया