
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्र र सहयोगीले सहयोग गर्नेछन् । आज तपाईको महत्कांक्षा र इच्छाहरु पूरा हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिनेछ । लामो दुरीको लाभदायक यात्राको सम्भावना छ । घरायासी वातावरण राम्रो छ ।समग्रमा आज राम्रो परिणाम प्राप्त हुनेछ । वैदेशिक यात्रा योजनामा प्रयास गर्ने समय अनुकूल छ । अन्न, फलफूल आदि कृषिजन्य व्यवासयबाट आर्थिक उपार्जन हुने योग छ । पेसा र व्यवसायबाट विविध क्षेत्रमा लाभ मिल्नेछ ।
वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)
शरीरमा स्फूर्ति, उत्साह र उमंग देखिनेछ । सुखी जीवन व्यतित गर्न मन लाग्नेछ । रमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा धन लगानी हुनसक्छ ।साथीभाईले तपाइको कामलाई सहयोग गर्नेछन् । खर्चवृद्धि हुने समय छ । समुचित स्थानमा धनव्यय हुनेछ । परोपकारमा मन जान सक्छ । अप्ठुयाामा परेका आफन्तको सहयोग गर्दा धन खर्च हुनेछ । धार्मिक सांस्कृतिक क्षेत्रको भ्रमण हुने योग छ ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाजुभाइले तपाइको कामधन्दामा सहयोग मिल्नेछ । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्यक पूर्ण हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ । र त्यसबाट प्रसंशित हुने अवसर छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ ।कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिक र प्राज्ञिक उन्नयनको प्रयास हुनेछ । श्रमको उचित मूल्यांकन होला । समय उत्साहजनक छ ।
कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)
सामाजिक सम्बन्ध सुदृढ हुनेछ । कर्मक्षेत्रमा व्यस्त हुनुपर्नेछ । पठनपाठनमा समय दिन सकिदैन । प्रतिस्पर्धामा विजयी भइनेछ । पेसा व्यवसायमा भनेजस्तो लाभ मिल्नेछ । आर्थिक पक्ष कमजोर छैन । कर्मसिद्धीको योग छ जे गरे पनि फाइदा नै छ ।आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमंगको उदय हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनोरञ्जनात्मक कार्यमा रुचि जाग्नेछ । नयाँ ज्ञान आर्जन गर्ने समय छ । हातमा सह भएको दिन हो । कुनै नयाँ काम थालनी गरेमा दूरगामी फाइदा हुनसक्छ । पौष्टिक आहारमा ध्यान दिनुहोला ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)
मान्जयनको आर्शिवाद पाइनेछ । आँटेका र चिताएका काममा सफलता मिल्नेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ । अचानक हर्षित हुने समाचार मिल्नेछ । जोस, जाँगर, उत्साह र उमंग देखापर्नेछ । परोपकारी काममा खट्नु पर्नेछ ।धार्मिक र सामाजिक कार्यमा महत्वपूर्ण भूमिका रहनेछ । लामो दुरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न समय अनुकूल छ । साथीभाइसँग भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । दाजुभाइ र दिदीबहिनीको सुझावलाई पालना गर्दा फाइदा हुनेछ । व्यापार व्यवसायबाट फाइदा हुनेछ ।
कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)
आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । स्वास्थयमा अचानक गडबडी आउनाले दैनिक काममा बाधा पुग्न सक्छ । गर्नेपर्नै कुनै काम रोकिन सक्छ । आज धन निवेश गर्नु र साक्षप् / जमानी बस्नु हुँदैन ।अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नुपर्ला । यात्राबाट फाइदा छैन । त्यसैले टाढा जानु हुँदैन । चोटपटकको भय छ । बोलीमा नियन्त्रण गर्नुहोला । बेकारमा विवादमा फस्न सकिन्छ । आज कुनै नयाँ काम नथाल्नु होला ।
तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरु सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फूर्तिलो रहनेछ । साझेदारीमा कुनै काम गर्ने योजना बनाउनु छ भने काम गर्ने योजना बनाउनु भएको छ भने आजका लागि अनुकूल छ ।घरायसी सुखका वस्तुको किनमेला हुनसक्छ । प्रेम सम्बन्ध राम्रो हुनेछ । रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । व्यवसाय र पेसाबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । भावुकता बढ्न सक्छ । आफन्तसँग आत्मियता बढ्नेछ ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)
आज आमा वा मामाको आर्शिवादले काम गर्न सक्छ । काम गर्दा आर्थिक, सामाजिक व्यवहारिक विभिन्न उपलब्धिहरु हासिल हुनेछन् । सानातिना काम भए पनि आजको कामले दिर्घकालिन उपलब्धि हासिल हुनेछ ।कुनै झगडा र विवादमा सरिक भई निर्णय गर्न बाध्य हुनुपर्नेछ । विशेष ठाउँमा तपाईको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरुले साथ दिनेछ । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्तितर्फ उन्मुख हुनु राम्रो हुन्छ । उद्योगधन्दा, कलकारखाना र व्यापारमा खेटेजति सफलता प्राप्त हुनेछ ।
धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)
हाकिम, मातापिताको वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । घरायासी वातावरणमा सुधार आउनेछ । मनमा उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रुपमा सबल भइनेछ ।मित्रवर्ग, साथीभाइ र सहयोगीहरुले भरपूर सहयोग गर्नेछन् । आज आफुनो लक्ष्य र योजनाको बारेमा खुलेर छलफल गरेमा मर्गदर्शन हुनसक्छ । तर्क, विर्तक, झैझगडा र विवादको विषयमा अघि नबढेको राम्रो छ । स्वास्थ्यमा सुधार आउनेछ । रचनात्मक काम शुरु गर्ने समय छ ।
मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)
विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो आज । नयाँ कुरा सिक्न पाइनेछ । ज्ञानगुन, अध्यात्म दर्शनका विषयमा आकर्षण देखाउने छन् । बौद्धिक लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । व्यापार व्यवसायमा र पेसागत जीवनमा सामान्य छ ।कुनै दिर्घकालिक योजनामा मूर्त बनाउन आजको चिन्तन र उपाय महत्वपूर्ण बन्न सक्छ । विचारको कदर हुनेछ । भाइबहिनी र सन्ततिले सन्तुष्टि दिलाउनेछन् । तिनीहरुले खुशीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । खानपान र मनोरञ्जनमा राम्रो समय छ ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा किसिमकिसिमका भावना पलाउनेछन् । मनलाई पापमतिमा जान दिनु हुँदैन । विपरीत लिंगी साथीबाट मान सम्मानमा आघात पुग्न सक्छ । घरायासी खर्चमा वृद्धि हुनेछ । शरीरमा अल्छीपना र आलस्य जाग्नेछ । धन निवेश गर्नु ठिक छैन ।महत्वांक्षीय योजनामा हात हाल्नु राम्रो हुँदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । परिवारजनमा असझदारी बढ्नेछ । विगतमा गरेको गल्ती र कामजोरीका कारण तनाव सिर्जना हुनेछ । कृषि, चौपाया र व्यापार व्यवसायबाट पनि भनेजस्तो लाभ छैन । गोपनीयता भंग हुने र बन्न लागेको काम विग्रने योग छ ।
मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)
समाजमा साख बनाउन उपयुक्त समय छ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । व्यापार व्यवसायका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि आजको समय अनुकूल रहेको छ ।भाइबहिनीको तर्फबाट खुशीको खबर प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भका राम्रा कामको स्मरण हुनेछ । व्यवहारिक र सामाजिक जिम्मेवारी थपिनेछ । व्यापार व्यवसायबाट लाभ मिल्ने योग छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया