
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
मेष :दिन अनुकुल भन्दा बढि प्रतिकुल देखिन्छ । महत्वकाँक्षी नबन्नु होला । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, नोक्सान वेहोर्नु पर्नेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिने छन् । मिथ्या आरोप लाग्न सक्छ ।
वृषः– गलत संगतको शिकार बन्ने सम्भावना देखिन्छ विचार पुर्याउनु होला । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहन सक्छ । आत्मबल बढाउनु पर्ने देखिन्छ । इज्जतको ख्याल राखेर अगाडि बढ्नु होला । उपकारी काम हुनेछन् । फलदायी यात्रा हुनसक्छ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला ।
मिथुनः– आएको अवसर फुत्किने देखिन्छ । सपना साकार पार्न सकिने छैन । आफन्त सँगको विश्वास र भरोसा टुट्नेछ । आर्थिक कारोवारले टाउको दुखाउनेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । सोचाई बढि हुनेछ भने काम कम हुनेछन् । भौतिक सम्पति नास हुनसक्छ । मानसिक तनाव बढ्नेछ ।
कर्कटः– धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । भौतिक सम्पतिमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ ।
सिंहः– तनावलाई कम गरेर काममा लाग्नु होला । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्नेछ । अनावस्यक खर्च नियन्त्रण गर्नु होला । प्रतिश्पर्धाबाट नबाहिरीनु होला । मुद्धा मामिला जीत हात लाग्नेछ । संघर्षबाट नै सफलताका सिढि चढ्न पाईनेछ । व्यापार बढ्नेछ ।
कन्याः–आफै अन्योलमा पर्दा कामले गति लिने छैन । पढाई लेखाईमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । भूमि,कृषि औजार,अग्नि तत्व एवं यान्त्रिक कामबाट भने लाभान्वित हुनुहुनेछ । सहयोग गर्ने भन्दा रिस,डाहा गर्ने बढि हुनेछन् । वोलीको प्रभावमा केहि काम हुनेछन् ।
तुलाः– समस्याको भुमरीमा पर्न सकिन्छ चनाखो भएर अगाडि बढ्नु होला । घरयासी खर्चमा वृद्धि हुनेछ । आफन्तको काम गरेर जश पाईने छैन । आर्थिक संरचनालाई नचलाउनु होला । वोलीको अनर्थ लगाउने छन् सचेत रहनु होला । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । धन सम्पति हराउने वा चोरी हुनसक्छ सर्तक रहनु होला ।
वृश्चिकः– अल्छि नगरिकन अगाडि बढ्नु होला गरेका काम प्राय सफल हुनेछन् । आर्थिक संरचनालाई नचलाउनु होला । ऋण दिएमा डुब्न सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ तर उधारो कारोवार नगर्नु होला । आफन्तजनबाट सामान्य सहयोग पाईनेछ । घरयासी समस्याले पिरोल्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । कुरा भन्दा काममा जोड दिनु होला ।
धनुः– दिन मध्यम खालको देखिन्छ । आफुले सोेचेको जस्तो काममा सफलत मिल्ने छैन तर लगनशिल भई गरेका केहि काम सफल हुनेछन् । स्पष्ट वोल्दा कहि कतै आफुलाई अप्ठ्यारो पर्न सक्छ विचार पुर्याउनु होला । आफन्तको सहयोग खासै मिल्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । नयाँ क्षेत्रमा हात नहाल्नु होला ।
मकरः– काममा देखिएका समस्या कम भएर जानेछन् । संवेदनशिल भएर महत्वकाँक्षी योजना अगाडि बढाउनु होला । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिन अवसर प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राजनैतिक सक्रियता बढ्नेछ ।
कुम्भः–दिन अनुकुल भन्दा बढि प्रतिकुल देखिन्छ । महत्वकाँक्षी नबन्नु होला । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, नोक्सान वेहोर्नु पर्नेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिने छन् । मिथ्या आरोप लाग्न सक्छ ।
मिनः– ग्रह गोचर अनुकुल देखिन्छ,काम गर्ने बातावरण बन्नेछ । वित्तिय कारोवारमा सुधार आउनेछ । गरेका काम प्राय सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । घरमा मांगलिक काम हुनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया