
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । अमला स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । अमललाई आयुर्वेदिक औषधीका रुपमा पनि लिइन्छ । अमलामा भिटामिन सी ,फाइबर र प्रोटिन प्रसस्तै मात्रामा पाइन्छन् । अमला अमिलो स्वाद भएको एक पौष्टिक फल हो । अमलाको जुसको सेवन गर्नाले शरीरलाई धेरै फाईदा गर्ने गर्छ ।
अमलामा रोग भगाउने पर्याप्त गुण हुन्छ । एउटा अमलामा र तिनओटा सुन्तला खानु बराबर हुन्छ । अमलाको जुसमा धेरै भिटामिनहरु पनि पाईन्छन् । यसको सेवनले शरीरको छालालाई बलियो बनाउँने गर्दछ । अमला छाला,कपाल,आदिका लागि पनि एकदकै फाइदाजनक हुन्छ ।
१ अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउने कार्य गर्छ। अमलाको सेवनले उमेर भन्दा अगाडी बूढोपन हुनबाट जोगाउने गर्छ । अमलाले चिनी रोग वा मधुमेह तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाँउने गर्छ ।२ अमलामा प्रसस्तै मात्रामा भिटामिन पाईने भएको कारणले गर्दा यसको दैनिकी सेवनले शरीरलाई फूतिलो बनाउँनुका साथै अनुहारमा आउँने डण्डीफोरबाट सधैको लागी मुक्ति दिलाउँन मदत गर्छ ।
३ अमला कपालको लागि पनि एकदमै फाइदाजनक फल हो । यसको सेवनले कपाल भित्रबाट नै कालो, लामो, चम्किलो र बलियो बनाउँन मदत गर्छ ।४ अमलाको जुसमा केरा तथा मह मिसाएर खाँदा महिलाहरुको महिनावारीमा हुँने बिभिन्न समस्याबाट छुटकारा दिलाउँने गर्छ । यसको नियमित सेवन गर्नाले रगतलाई शुद्ध पार्ने कार्य गर्छ ।५ अमलाले निन्द्रा नलाग्ने समस्याबाट मुक्ति दिलाउँने ,आँदाको ज्वती बढाउँने , रतन्धो , कब्जियत, डायरिया र पिसाब सम्बन्धि समस्याबाट छुटकारा दिलाउँने गर्छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया