
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
काठमाडौं । हाम्रो समाजमा अझै पनि छोरीलाई हेलाको नजरले हेर्ने गरिन्छ। तर छोरीले आमा ,बुबाको जीवनमा खुशी भर्नुका साथै बुबाको उमेर केही वर्ष बढाउँने गर्छिन । पोल्याण्डको जागिलोनियन युनिभर्सिटीले गरेको एक अध्ययनमा छोरीहरुका बुवाहरू छोरी नभएकाहरू भन्दा बढी बाँच्ने गरेको अध्ययनले पुष्टि गरेको छ । उक्त अध्ययनले छोरीभएको घरमा उसको बुबाको उमेर ७४ हप्ता बढ्ने गरेको बताइएको छ । त्यसैले छोरी हुने बुबाको लामो आयु हुन्छ।
विश्व विद्यालयका अनुसन्धानकर्ताहरूले बुबाको स्वास्थ्य र उमेरको प्रभाव जान्नका लागि ४,३१० जनाको डाट संकलन गरेका थिए । २१६३ बुबाहरूले भाग लिएका थिए । अन्वेषकहरूले पहिलेको अध्ययन बच्चाको जन्म पछि आमाको स्वास्थ्य र उमेरको बारेमा गरिएको बताएका छन् । विश्वविद्यालयका एक अनुसन्धानकर्ताका अनुसार छोरीहरू भन्दा छोरालाई प्राथमिकता दिने बुबाहरूले आफ्नो जीवनको केही वर्ष आफै घटाएको बताएका छन् ।
छोरीको जन्म बुबाको लागि खुशीको खबर हो, तर आमाको लागि होइन। किनभने मानवीय जीवविज्ञानको अमेरिकी जर्नलमा गरिएको एउटा पहिलो अध्ययनले छोरा र छोरी दुबैको आमाको स्वास्थ्यमा नकरात्मक प्रभाव पर्दछ र उनको उमेर घट्ने गरेको बताइएको छ । पहिलेको अनुसन्धान पनि त्यस्तै दाबी गर्दछ । एजेन्सी


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया