
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
उदय अतीत स्याङ्जा:-
स्याङ्जा महोत्सवको अाधार कृषि पर्यटन नै अार्थिक समृद्धिको पुर्वाधार भन्ने मुल नाराका साथ गण्डकी प्रदेशस्तरीय छैटौं स्याङ्जा महोत्सव स्याङ्जा उद्योग बाणिज्य संघले गर्ने भएको छ। पौष चार गते देखि सोह्र गते सम्म चल्ने यो महोत्सवले कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ। पोखरा देखि करीब ३५ किलोमिटर दक्षिणमा अवस्थित स्याङ्जा जिल्लाको मुटु मानिने रमणीय स्याङ्जा बजार सुन्दर नगरी पर्वत,गुल्मी,र पाल्पा समेतको पायक पर्ने स्याङ्जा जिल्लाकै प्रमुख व्यापारीक केन्द्र हो।
यसै पृष्ठभूमिमा स्याङ्जा जिल्लाको उच्च पहिचान सहित समग्र जिल्लाको अार्थिक स्तर उन्नतिको लागि यश स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघले २०७६साल पौष ४गते देखि १६ गते सम्म जिल्ला सदरमुकामस्थित पुतलीबजार नगरपालिका-१ श्रवणकुमार खेलमैदान (मालेबगर)मा छैटौं स्याङ्जा महोत्सव २०७६गर्न लागेको संघका अध्यक्ष बिक्रान्त कुमार श्रेष्ठ सुवर्णले जानकारी दिनु भयो।
महोत्सवले समाजिक, बिकास,शिक्षा,स्वस्थ्य ,कृषि र पर्यटन क्षेत्रको प्रबन्द्रन गर्ने उद्देश्य रहेको यसै संघका उपाध्यक्ष महादेब श्रेष्ठले जानकारी दिनु भयो। महोत्सव अवधिभर ३ लाखदेखि ३ लाख ५० हजार दर्सकहरुले अवलोकन गर्ने र ८करोड बराबरको अार्थिक कारोबार हुने अनुमान संघले गरेको छ।
स्याङ्जा महोत्सवमा कृषि र घरेलु उत्पादनलाई बढवा दिने उद्देश्यले २०० वटा व्यापारीक स्टल रहने छन भने २० वटा स्टल निशुल्क रुपमा उपलब्ध गराउने जानकारी पनि संघले दिएको छ। यश बर्षको महोत्सवमा १करोड १५ लाख १० हजार अाम्दानी गर्ने महोत्सव अवधिमा ६५ लाख ५० हजार खर्च हुने र ४९ लाख ६० हजार रुपैयाँ बचत हुने अपेक्षा संघले गरेको छ। महोत्सवमा प्रवेशको लागि साधारण टिकट रु ८० विद्यार्थीको लागि रु ५० र व्यक्तिगत स्थायी पासको लागि ५०० को दर टोकिएको संघले जानकारी दिएको छ।
स्याङ्जाका ११ वटै पालिकाले महोत्सव लाई सहयोग गर्ने अपेक्षा गरिएको छ। महोत्सवमा कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी,सुन्तला प्रदर्शनी,ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, माछा महोत्सव, पशुपंक्षी प्रदर्शनी तथा बिक्री कक्ष्य, अधुवा कृषक तथा कृषि बिशेषज्ञ बिचको अन्तरक्रिया कार्यक्रम, सुचना प्रविधि तथा शौक्षिक सामाग्री प्रदर्शनी, अटोमोवाईल प्रदर्शनी, पर्यटन मेला तथा फोटो प्रदर्शनी,हस्तकला प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा भेष भुषा प्रदर्शनी, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोक दोहोरीगीत प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति, अौद्योगिक व्यापार मेला, बाल उद्यान हरु महोत्सवको अाकर्षणमा रहने संघले जानकारी दिएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया