
१विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
३शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
४प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
काठमाडौ । के तपाइ धनवान, वुद्धिवान र शक्तिवान बन्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तपाईले तर्पाइको घरमा हुने हरेक गतिविधीको बारेमा जान्न जरुरी किनभने घरमा हुने सानो सानो गल्तीले पनि सफलतामा शिखरमा पुग्न दिदैन् । त्यसका लागी तपाईले जतिसुकै मेहनत र ईमान्दारीसँग काम गर्दा पनि सफलता प्राप्त हुदैन् ।
त्यसैले विशेष गरी यी ५ कुरामा ध्यान दिनुहोस् – -पहिलो कुरा हो ,कहिलै पनि घरमा दुध खुल्ला नछोड्नुहोस । यदी दुध तातो छ र ढाक्नु सकिदैन् भने त्यसलाई जालीले ढाकिदिनुहोस् । -त्यसैगरी दोस्रोमा तपाईको घरको नजिकको मन्दिरमा रातभर फूल नराख्नुहोस । राती चाही चढाएको फूल हटाउनुहोस् ।
-त्यसैगरी तेस्रोमा काँडा बिझने विरुरी कहिलै पनि घरमा नरोप्नुहोस् । यस्ता विरुवा घरमा लगाउदा वातावरण नै नकारात्मक बन्न सक्दछ । -त्यसैगरी चौथोमा गाईलाई केही खान्देर मात्र आफूले खाना खानुहोस । हरेक दिन घरका कुनै पनि सदस्यले गाईलाई नखुवाएर आफूले पहिले कहिलै पनि नखानुहोस । यसो गर्दा धन तथा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।
-र अन्त्यमा खाना पकाउने ठाउँको आसपास कहिलै पनि जुत्ता चप्पल लिएर नजानुहोस । यसो गर्दा धन तथा मान प्रतिष्ठामा कमी आउने गर्दछ । यदि गर्नुभयो भने साच्चै नै वास्तुशास्त्रअनुसारको मान्यता पूरा भइ घरमा शान्ति छाउनेछ ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया