
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
ध्रुब केसी आफ्नो कुनै स्वतन्त्रता दिवस नभएको नेपाल , न कसैको उपनिवेश बन्यो न बन्न नै चाहान्छ। नेपाल एकीकरण संगै हाम्रा वीर पुर्खा न कसैसँग झुके न कसैसँग डगमगाए। हाम्रो यो गौरव शाली इतिहास संगै अगाडि बड्यो नेपाल। नेपाल माथी जसले गिद्देनजर राख्छ त्यसका आँखा निकाली गुच्चा खेल्नको लागि रगत उम्लिरहन्छ तिनै वीरहरुको रगतले बनेको यो हाम्रो शरीर र शरीरका प्रत्येक रक्त केशिका। तर संका लागि सक्यो ती वीरहरुको बिज हाइब्रीड भएछ।
त्यसैले आज चुप छन तिनका सन्तान। गर्बिलो इतिहास बोकेको हाम्रो यो अभिभाज्य रास्ट्रको सार्वभौमिकता माथि बोलिएको धावा र रास्ट्रीय स्वाधीनतामा आच पुर्याउदै कालापानी र सुस्ता को जस्तै दुरदशा भोग्दै छ नेपालको अर्को भुमि , अर्को लेक लिपुलेक र दुखेको छ लिपुलेक। भुमी हाम्रो तर संम्झौता अरुकै, अन्तर्राष्ट्रिय सिमा सम्बन्धि प्रावधान र छिमेकी मुलुकको मर्यादा मिचेर दुई ठुला रास्ट्रले ब्यापारीक प्रयोजन को लागि गरेको सम्झौता कसरी सैय हुन सक्छ।
रास्ट्र दुखेको घाउ, दार्चुला जिल्लाको साबिक ब्यास गाबिस वार्ड न १ मा पर्ने उप्त भुमी नेपालको स्वामित्वमा रहेको बलियो इतिहास हुदाहुदै पनि शक्तिशाली छिमेकिले त्यस भुमी माथि गिद्दे नजर गाडे। चिन र भारतले ब्यापार गर्ने भनेर संम्झौता गरेको त्यो ब्यापारीक नाका नेपालको तर हामिलाई पत्तो समेत नदिइ सम्झौता गरेको सुन्दा मनमा औडाहा उठेर आउँछ। यसको इतिहासलाई सम्झने हो भने ६ दशक अगाडी वि स २००९ मा मातृकाप्रसाद कोइरालाको सरकारको कार्यकालमा नेपाली सेनाको पुनर्संरचनाको लागि भारत बाट एउटा सैनिक मिसन नेपाल आएको थियो। र पछि त्यही मिसन अन्तरगत भारतीय सेना नेपालका १८ वटा उत्तरी सिमामा आएका थिए। सन १९६० मा चिन र भारत बिच भएको सिमा युद्द्को दौरान भारतिय सेना टिङ्कर नजिक आएर बसे।
पन्चायत कालमा कृतिनिधी बिस्टको सरकारको कार्यकालमा भारतका चेकपोस्ट हटाउने निर्णय भयो। तर कालापानी बाट भारतीय सेना हटेनन र त्यहाको केही ठाउमा सैनिक क्याम्प नै खडा गरेर बसे र उनिहरुको अतिक्रमणमा कालापानी र लिम्पियाधुरा पर्यो। जहाँ भारतले ३०७३ हेक्टर भन्दा बढी सिमा कब्जा जमाएको छ। सन १८१६ मा नेपाल र बिर्टिस इन्डिया बिच भएको सुगौली सन्धिले पश्चिमी सिमाना महाकाली नदि तोकेको छ। जुन महाकाली नदिको उदगम स्थल लिम्पियाधुरा हो। त्यसै गरि १९६१ मा नेपाल चिन बिछ सिमा सम्झौता हुदा उप्त सन्धिको धारा १ र उपधारा १ मा पनि नेपालको भुमी पश्चिमि सिमा लिम्पियाधुरा नै बनाएको छ। तर बिडम्बना लिम्पियाधुरा देखि लिपुलेक सम्मको ५३ किलोमिटर लम्बाई भएको ३१० बर्ग किलोमीटर नेपालको क्षेत्र भारतकै नियन्त्रणमा छ। यति हुदा पनि किन बोल्दैन नेपाल र यहाका शाशकहरु , नेपालको राजनैतिक उथलपुथलमा छिमेकी रास्ट्रको दबदबा भएको र भारत बाट आफ्नो शासन ब्यबस्थामा असहयोग हुने डरले सदियौ देखीका शाशक राजा महेन्द्र , विरेन्द्र र पन्चायत ब्यबस्थाले भारत अगाडी आत्मसम्मर्पण विधि अपनाए। अब त्यही विधि बर्तमान शासक र सरकारले नअपनाओस। भारतले नेपाली भुमिलाई आफ्नो बनाउन यति सम्म गर्यो कि नक्कली कालीको मन्दिर बनाइ त्यसैलाई नै नक्कली कालापानी भन्न सम्म भ्याइ झुटको खेती गरीरहेकै छ। तर त्रिदेशीय सिमा लिपुलेक नभएर लिम्पियाधुरा मात्र हुन सक्छ।
तर बिडम्बना हाम्रो लिपुलेकको अधिकांस भुभाग भारतीय कब्जामा छ। भारतले किन यसरी मरिहत्ते गरेको छ किनकी चिनसंगको ब्यपारीक नाकाको लागि सबै भन्दा नजिकको नाका हो यो। सिक्किमको नाथुला र हिमान्चल नाका आबगमनको लागि सहज छैन त्यस्तो अबस्थामा लिपुलेक नै उत्तम विकल्प हुन सक्छ। चिन पनि आफ्नो उत्पादन भारतीय बजार सम्म पुर्याउन यहि नाका नै प्रयोग गर्न चाहान्छ। यहि यथार्थ बिच नेपालीको कमजोरीमा खेल्दै र रमाउदै छन यी छिमेकी भनिएका दुई ठुला देश। वा क्या छौ हामी जो आफ्नो देश आफ्नो भन्न पनि प्रमाण पेश गर्नुपर्ने अबस्थामा गुज्रिरहेका छौ। उसोत प्रमाण नभएको पनि होइन दार्चुला जिल्लाको नापि कार्यलयमा त्यस भुमिको तिरो तिरेका कागजात र अभिलेख घाम जस्तै छर्लङ्ग छन। दुई बलिया छिमेकीको हेपाहा प्रवृत्ति र हाम्रा नृह शासक र शासन ब्यबस्थाको बागडोर समालेको शासकप्रति मुक दर्शक बनेका छौ हामी तर अब बेला भएको छ हाम्रो गुम्न लागेको लिपुलेक संगै गुमेको कालापानी र सुस्तालाई पनि यहि अभिभाज्य रास्ट्रको सिमा भित्र सिमाङ्कन गर्दै दुखेको लिपुलेकमा मलम लगाई खुसिका फुल फुलाउन हामी रगत बगाउन तयार हुने।।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया