
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौँ । नेपाली कांग्रेसका युवा तथा प्रखर नेता रामहरी खतिवडा कांग्रेस पार्टिमा प्रस्ट वक्ताको रुपमा चिनिएको नाम हो । गुण र दोसको आधारमा विरोध र समर्थन गर्ने खतिवडाको शैलि खरो वक्ताको रुपमा पनि परिचित छ । कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको संगतबाट राजनीति थालेको बताउँने खतिवडा ०४८ सालमा वलवहादुर राई मन्त्री बन्दा स्वकीय सचिव थिए । त्यसयता उनी जिल्लाबाट लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आए ।
सांसद नहुँदा पनि चर्चामा रहिरहने खतिवडा युवाहरुबीच लोकप्रिय नेताकारुपमा स्थापित छन् । ०७० सालको संविधानसभा निर्वाचनमा ओखलढुंगा २ बाट एमालेका नानीबाबु बुढाथोकीलाई करीव ५ हजार मतान्तरमा पराजित गर्दै खतिवडा निर्वा्चित भएका थिए । सभाषद भएपछि खतिवडाले सदनमा धेरै पटक बोल्ने र गृह जिल्ला पुग्ने रेकर्ड बनाए । जनताको घर दैलोमा पटक–पटक पुगेर गुनासो सम्वोधन गरेका खतिवडा २०७४ सालको सांसद निर्वाचनमा भने पराजित भए । वामगठवन्धनका उम्मेदवार यज्ञराज सुनुवार संग करिव ३ हजार पाँच सय मत अन्तरले खतिवडा पराजित भएका हुन् ।
ओखलढुङगा स्थाई घर भएका कांग्रेस नेता खतिवडाले स्नातकोर सम्मको अध्यन गरेका छन ।कांग्रेसको राजनितमा सक्रिय नेता खतिवडाले कांग्रेस कमजोर हुँदा राष्ट्रियता,मिडिया, कानुन, लोकतन्त्र र बौदिक बर्ग सवै कमजोर हुने रहेछन भन्ने पाठ सिकेको उल्लेख गरे ।स्वदेश नेपाल संगको कुराकानीमा प्रतिपक्ष दलका नेता खतिवडाले मोदिको कुर्ता लाएर प्रधानमन्त्रि केपि शर्मा ओलिले राष्ट्रियताको ढोल पिट्नुमा तुक नभएको जिकिर गरे ।
नेता खतिवडाले कांग्रेसले वनाएको संरचनामा नेकपाले न्वारान गरेको भन्दै हामिले गर्यौ भनेर जनतालाई भ्रममा नर्पान आग्रह गरे ।
खतिवडाले दुई तिहाईएको सरकार भएको भन्दै जनताको काम गर्न सरकारलाई कसले रोकेको छ भनि प्रश्न समेत गरे ?अर्को एक रमाईलो प्रसङमा नेता खतिवडाले आफ्नो पक्षवाट आफु बिवाहको लागि तयार भई सकेको र केटी तयार भएपछि आफ्नो पुरा बिवाह हुने वताए। पछिलो समय मिडियामा कोमल वली संग रामहरीको बिवाह चर्चा भन्नेकुरा हल्लामात्र भएको उनको भनाइ थियो।बिवाहका लागि आफु तयार भएको र त्यो एकपक्षिय आदि बिवाह हुने तथा केटि तयार भएपछि पुरा बिवाह हुने खतिवडाको भनाइ छ। स्वदेश नेपालबाट ( भिडियो सहित)


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया