
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
८मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
पर्वत ।
प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास वैक कुश्मा शाखाले जनताको घरदैलोमा सेवा दिने अभिप्रायले आज चुवामा एक कार्यक्रमको आयोजना गरेको छ । बित्तिय साक्षरता कार्यक्रम गर्दै बैकले जेष्ठ नागरीक एकल महिला तथा फरक क्षमता भएका ब्याक्तीहरुका लागी घरदैलो सेवा प्रदाना गरेको कुश्मा शाखाका शाखा प्रवन्धक टंकनाथ लामिछाने ले वताउनुभयो ।
कुनपा ८ चुवा को कार्यवाहाक अध्यक्ष र्निमला शमाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा प्रतिनिधि स्थानिय जनता तथा बैकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम मा वोल्दै प्रमुख अतिथि शर्माले वैक ले दिएको सेवा को प्रशंसा गर्नुभएको थियो । सो कार्यक्रम वाट २४६ जानाले सेवा लिएका थिए ।
हाल धौलागीरी क्षेत्रमा बैकको उपस्थीती कुश्मा,डिमुवा म्यादीको वेनि तथा वाग्लुङ्गको गलकोटमा रहेको र निकट भविश्यमानै वाग्लुङ्ग वजारवाट समेत सेवा प्रदान गर्ने योजना रहेको वैक ले जनाएको छ । वैकको धौलागीरी क्षेत्रका अन्य शाखाहरुले समेत धरदैलो सेवा दिने तयारीमा रहेको वताइएको छ । जनतालाई बित्तिय सेवा दिने उदेश्यले कामना सेवा बिकास बैक संगाको सहकार्यमा घरदैलो सेवाको सुभारम्भ गरेको वडा अध्यक्ष राजकुमार क्षेत्री ले वताउनु भयो ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया