
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
शिशिर, पोखरा ।
सामुदायिक विद्यालय तर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट वन्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ । उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा ल्याउँदै सरकारी विद्यालय तर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट तेश्रो वन्न सफल भएको हो ।
४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा विद्यालयलाई नगद ४० हजार सहित उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ , सामाजिक विकास मन्त्री नरदेवी पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा , प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेललाई नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।
सम्मान ग्रहण पछि समितिका अध्यक्ष चन्द्रा थापाले यो सम्मानले आफुहरुलाई थप हौंशला बढेको वताउँदै, अवको ध्यान देशकै उत्कृष्ट सामुदायिक विद्यालय वनाउँने तर्फ केन्द्रित रहने वताउनु भयो । प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सवैको सहयोग र मेहेनतले विद्यालय आज प्रदेशकै उत्कृष्ट वन्न पुगेकोमा खुशी व्यक्त गर्दै गुणस्तरिय शिक्षाका लागि आफुहरुले कुनै कसर वाँकी नराख्ने स्पष्ट पार्नुभयो ।
निजी विद्यालयलाई समेत चुनौती दिदै विद्यालयले प्राप्त गरेको सफलताले यस क्षेत्रकै गौरव बढाएको वडाध्यक्ष जीवनप्रसाद आचार्यले वताउनुभयो ।उहाँले यस वडामा रहेका अन्य विद्यालयले पनि आफुलाई अव्वल वनाउने तर्फ केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । सवैलाई समेटेर शैक्षिक विकासमा केन्द्रित भए सफलता पाईने उदाहरण विद्यालयले पेश गरेको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरुले वताएका छन् ।
प्रविधिमैत्री र शैक्षिक वातावरणमा अध्यापन गराउँदै आएको उक्त विद्यालय कास्की जिल्लामा भने उत्कृष्ट दोश्रो वनेको छ । प्रदेशमा उत्कृष्ट पहिलो शितलादेवी मा.वि, उत्कृष्ट दोश्रो बाग्लुङको गणेश मा.वि वनेका छन् । सोही अवसरमा संस्थागत तर्फ पनि उत्कृष्ट बन्न सफल विद्यालयलाई सम्मान गरिएको थियो ।
करिव १ हजार ३ सय विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले पर्यटकिय क्षेत्र महेन्द्र गुफा र चमेरे गुफाको समेत व्यवस्थापन गर्दै आएको छ । विद्यालयले त्यहाँवाट प्राप्त आम्दानी गुफाको व्यवस्थापनसँगसँगै शैक्षिक र भौतिक विकासमा लगाउने गरेको छ । यसैविच दिवसकै अवसरमा पोखरा महानगर शिक्षा महाशाखाले विभिन्न विषयका उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । नेपाली विषयतर्फ विन्ध्यवासिनी मा.विकै शिक्षक भेषराज पौडेल सम्मानित हुनुभएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया