
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारी संस्था लिको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्यसमिति चयन गरी सम्पन्न भएको छ ।
समितिको उपाध्यक्ष शालिकराम भण्डारी, सचिवमा तारानाथ आचार्य, कोषाध्यक्षमा माधब आचार्य, सहसचिवमा विष्णुप्रसाद वराल, सहकोषाध्यक्षमा भोजराज आचार्य र सदस्यहरुमा डिल्लिराम शर्मा पौडेल, इन्द्राखत्री पोखरेल, तोयनाथ पौडेल, कृष्णकुमारी लामिछाने, कृष्ण अर्याल, खमबहादुर केसी, सिताराम गौतम सर्वसम्मत चयन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै सहकारी सदस्यहरुको सहकार्य र सहभागितामा संचालन हुनुपर्ने वताउँदै आफुले वडाबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रममा संस्थाका सल्लाहकार लिलाप्रसाद पंगेनी, विरुवा साकोसका अध्यक्ष चित्रराज वराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेल, सामाजिक अभियान्ता शुस्मा पौडेल, जिल्ला सहकारी संघका संचालक नवराज वराल लगाएतले वोलेका थिए ।
सो अबसरमा २०७५ सालको कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने स्वस्तीका सुवेदी, एसईई उत्तिर्ण श्रेया आचार्य, नविन गौतम कृति श्रेष्ठ र सन्देश पौडेल, शेयर सदस्यहरुमध्येबाट उत्कृष्ट कारोबार गर्ने सावित्रीकुमारी शर्मा वराल, भगवतीदेवी रेग्मी, पवित्रा सुवेदी भण्डारी, तारानाथ आचार्य र तोयानाथ पौडेल, उत्कृष्ट कर्मचारी तिलक आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सम्पुर्ण ३ सय ३५ जना शेयर सदस्यहरुलाई कृषि औजार तथा तरकारीका विउ विजन वितरण गरिएको थियो ।
अध्यक्ष लक्ष्मण पोखरेलले संस्थाको बार्षिक प्रतिबेदन, कोषाध्यक्ष माधब आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक अग्निधर पौडेलले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
२०६९ सालमा स्थापना भएको सहकारीले हालसम्म गरेका गतिविधिहरु समेटेर तयार गरिएको स्मारिका प्रमुख अतिथि वडा अध्यक्ष तिर्थराज अधिकारी र संस्थाका अध्यक्ष लक्ष्मण पोखरेलले विमोचन गरेका थिए भने सहकारीका सात सिद्धान्तको बाचन शिक्षा उपसमिति संयोजक भोजराज आचार्यले गरेका थिए ।
संस्थाका अध्यक्ष लक्ष्मण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लीराम भट्टराईले र संचालन सचिव शालिकराम भण्डारीले गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया