
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पोखरा ।
सामीप्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थाका लागि योगदान पु¥याउनु विभिन्न व्यक्तिहरुलाई सम्मान ग¥यो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ गणेश कोइराला, सिता पाण्डे, मनुमाया लामिछाने, चक्रपाणी पौडेल, उषा काफ्ले, गंभिर कँडेल र कृष्णकुमारी घिमिरे रहेका छन् ।
त्यसैगरि असल ऋणिमा मेलिना गुरुङ्ग र राजेश प्रसाद कोइराला सम्मानित भए । विभिन्न परिक्षाहरुमा उत्तिर्णा हुन सफल संस्थाका सदस्यका छोराछोरीहरुलाई पनि सोही अवसमा सम्मान गरिएको थियो । यसरि सम्मानित हुनेहरुमा एमबिएस उत्तिर्ण बसन्त पौडेल, प्लस टु उत्तिर्ण सन्दिप गुरुङ्ग र श्याम भण्डारी तथा एसइई परिक्षामा उत्तिर्ण आयुष लामिछाने, विक्रान्त लामिछाने र मल्लिका राना रहेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सामीप्य समाज नेपालका अध्यक्ष दिलिप शर्माले एक समारोहका विच दोसल्ला, सम्मान–पत्र लगायतले सम्मानित गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले संस्थाले गरेको सम्मानले विद्यार्थी तथा संस्थाका सदस्यहरुको आगामी दिन थप उर्जासिल बन्ने आशा व्यक्त गरे । समारोहमा बोल्दै संस्थाका सल्लाहकार ध्रुब केसीले संस्थाले पछिल्लो समय राम्रो प्रगती गर्दै गएको भन्दै खुसी व्यक्त गरे ।
साथै संस्थालाई अझै उत्कृष्ट बनाउन संस्थाका पदाधीकारी, सञ्चालक तथा सदस्यहरुलाई थप जिम्मेबार भएर लाग्न पनि आग्रह गरे । अर्का सल्लाहकार प्राध्यापक डाक्टर भवानी पाण्डेले कुनैपनि संस्थाको विकास तथा हितका लागि खुट्टा तान्ने प्रबृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । सल्लाहकार शुभ पाण्डेले संस्थाको उद्येश्य पुरा गराउन सबैजना एकबद्ध हुनुपर्ने औल्याइन् ।
संस्थाका अध्यक्ष गुरुदत्त लामिछानेले संस्थाको वर्तमान अवस्था तथा चुनौतीबारे प्रकाश पार्दै आफ्नों योग्यता र दक्षताले भ्याए सम्म संस्थाको हितका लागि योगदान पु¥याउने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा उपाध्यक्ष राधादेवी पौडेलले स्वागत तथा सचिव परशुराम महतले कार्यक्रम सञ्चालन गरेका थिए ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया