
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा ।
चापाकोट पर्यटन प्रवद्र्धन समिति र चापाकोट देउराली होमस्टेको संयुक्त आयोजनामा पोखरा–२३ चापाकोटमा आयोजित तीज गित प्रतियोगितामा वडा स्तरिय वाल मञ्च–२३ प्रथम भएको छ । प्रतियोगितामा सहनशिल आमा समुह, बाम्दी द्वितिय, पञ्चासे परिवर्तन आमा समुह ठूलाखेत तृतीय र चापाकोट आधारभूत विद्यालय सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने समुहले क्रमश ः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यसैगरि सक्रिय बाल क्लव, रैकरका सलिना देवकोटाले उत्कृष्ट नृत्य गर्दै नगद १ हजार रुपैयाँ प्राप्त गरिन् ।
चापाकोटमा सञ्चालित होमस्टे कार्यक्रमको प्रवद्र्धन गर्ने उद्येश्यले आयोजित प्रतियोगितामा सहभागि समुहले होमस्टे सम्बन्धित गित गाएका थिए । प्रतियोगितामा विभिन्न २५ समुहले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकहरुमा जीवन दाहाल, सरला पाण्डे, रामजी पौडेल, सविना गुरुङ्ग रहेका थिए ।
यसअघि कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायि महिला संघ नेपालका अध्यक्ष लक्की कार्कीले कार्यक्रमको उद्घाटन गर्दै गाउँको विकासका लागि होमस्टे महत्वपूर्ण हुने जनाइन् । विदेशिने युवालाई स्वदेशमै रोजगारी श्रृजनाका लागि पनि होमस्टे सहयोगी हुने उनले औल्याइन् ।
प्रतियोगिता संयोजक चन्द्राकुमारी रानाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा वडा नम्बर २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुली, चापाकोट प्रवद्र्धन समितिका अध्यक्ष भिम पराजुली, देउराली होमस्टेका अध्यक्ष विश्वराज पराजुली, विदेशी अतिथि त्रिया टान लगायतले गाउँमा सञ्चालित होमस्टेका बारेमा जानकारी दिएका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया