
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
गोबिन्द तिमिल्सिना हेमजा,।
पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित अनबरत कृषि सहकारी संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले सफल्ताको शुभकामना ब्यक्त गर्दै सहकारीले बर्षमा कम्तीमा १० जनालाइ तालिम प्रदान गरि आत्मनिर्भर बनाउन आवान गरे पनि प्रभाबकारी बन्न नसकेको कुरा उल्लेख गर ।
कार्यक्रममा सहजकर्ता, अधिबक्ता एवं समाजसेवी भीमप्रसाद श्रेष्ठ, बहुउदेसिय किसान सहकारी सस्थाका अध्यक्ष धर्मराज बाँस्तोला, हेमजा सञ्चार सहकारी सस्थाका अध्यक्ष मिनराज तिम्सिना, गौरिसंकर बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष केशबशरण पौडेल, सफल कृपा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष धनबहादुर थापा, हेमजा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष होतराज त्रिपाठी, त्रिब्रिकोट कृषि सहकारी सस्थाका सचिब श्रीराम त्रिपाठी, हेमजा भु.पु. सैनिक कृषि सहकारी सस्थाका सचिब सुरेस सापकोटा र सहकारीकर्मी सन्तोस घिमिरे लगाएतले सहकारीलाई सफल्ताको शुभकामना दिएका थिए ।
सहकारीको शेयर पुजि ७१,७८,१०० रहेको सहकारीको कर्जा लगानी २,३२,२९,६७४ छ भने निक्षेप संकलन १,९८,६१,७५३ भएको सहकारीका ब्यबस्थापक जिबन तिम्सिनाले बताए । कार्यक्रममा उत्कृष्ट बचत तर्फ सर्मिला अधिकारी तिम्सिना र कर्जा तर्फ बिबा कुमारी पाण्डेलाई सम्मान गरिएको थियो । उक्त अबसरमा सहकारीले महिलाहश्रुको महान पर्व हरितालिका तिज बिषेस कार्यक्रम गरेको छ ।
सहकारीका अध्यक्ष मोतिराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समिति संयोजक इन्दिरा कुमारी खत्रीले सहकारीका सात सिद्धान्त बाचन र सञ्चालन कोषाध्यक्ष जिवन तिमिल्सनाले गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया