
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, पर्वत । बजारमा गितहरुकाे बाढि छ, लाेकदाेहाेरीका सबैभन्दा धेरै गित बजारमा छन् । लाेकदाेहाेरी क्षेत्रमा अाफुलाई फरक रुपमा प्रस्तुत गर्दै लाेकदाेहाेरीकाे शन्देशलाई मर्म तथा समाजसँग जाेडेर गाउनसक्ने एक जना प्रिय सर्जक हुुन प्रकाश रेग्मी ।
रेग्मीकाे बाल्यकाल पर्वतकाे पाङमा बितेपनि उनकाे युवा अबस्थासँगै उनीलाई गितसँगितकाे नशा यसरी चढ्याे कि उनले लेखेका तथा सिर्जना गरेका सबै गितहरु अाम दर्शक श्राेताकाे मनमा बस्न सफल भए ।
२०४४ सालमा जन्मिएका रेग्मीले लेखेकाे पहिलाे गित थियाे पानी केले परेकाे बादलुले हाे । जुन गितले लाखाै लाख दर्शक श्राेताहरुकाेे मन जित्याे जसलाई याम क्षेत्रीले गायका थिए ।
त्यसपछि रेग्मीले निरन्तर गितहरु लेखिरहे जस्तै पहाडकाे पर्वत तिर सानाे मेराे घर छ, पिरतीकाे मिठाे भाषाले जसले पनि दर्शक श्राेताहरुकाे मन जितेका थिए । त्यसपछि उनकै सिर्जनामा तयार भएकाे थियाे मुस्ताङको स्याउ मिठाे । जुन गितलाई रेग्मीले अाफ्नाे श्रृजनाकाे सबैभन्दा प्रिय मान्छन् ।
सुचनाकेन्द्र डटकमका प्रधान सम्पादक बैकुण्ठ गिरीसँग कुरा गर्दै रेग्मीले भने गित युटुवमा कति भ्यु गयाे भनेर हाेईन गितलेे समाजका कथालाई समेट्याे कि समेटेन, अाम दर्शक श्राेताकाे मनमुटुमा बस्याे कि बसेन भनेर हेर्न जरुरी रहेकाे बताउछन् ।
अालु मिठाे पर्वतकाे बनाैकाे, मास राम्राे दमाैली तनहुँकाेे, मुस्ताङको स्याउ मिठाे अालु बनाैकाे, बासखर्ककाे सुन्तला अालु बनाैकाे खाउली माया मासकाे दाल दमाैली तनहुकाे । यस्ता प्रिय शब्द काेर्न सक्ने रेग्मीले अागामी दिनमा गाई पालेकाेे दूध ध्यु खान कै लागि हाे, अाफु त साथी हाे बिदेश गईदैन, मान्छेकाे जिवनका तिनटा चरणहरु बजारमा अाउदैछन् ।
उनै रेग्मीले तयार गरेकाे मुस्ताङको स्याउ मिठाेकाे यस्ताे छ भिडियाे ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया