
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउ परेसंगै उनका समर्थक विरोधमा उत्रिएका छन् । पत्रकार शालिकराम पुडाशैनीको आ८त्मह८त्या प्रकरणमा रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । हिँजो बुधवार पुडाशैनीले आ८त्मह८त्या गर्नु अघिको भिडियो वाहिरिएसंगै लामिछानेका समर्थकले रविलाई फसाउन षडयन्त्र गरिएको भन्दै विरोध जनाएका थिए । प्रहरीले धमाधम रवि लगायत पुडाशैनीले भिडियामो नाम लिएका तीन जनालाई नै प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । रविका समर्थकहरु चर्को विरोधमा उत्रिएका छन् ।
रवि लामिछाने तिमीलाई कमजोर बनाउन धेरै संयन्त्र लागिपरेका छन् तर आजको नियोजित भिडियोले तिम्रो रौं पनि हल्लिंदैन नडराए हुन्छ, वरिष्ठ साहित्यकार तथा पत्रकार जे सागरले आफ्नो फेसवुक वालमा लेखेका छन् । उनले रविलाई फसाउन षडयन्त्र गरिएको भन्दै ९ बुँदे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
समाजका हरेक विकृतिको बारेमा चिच्याइ चिच्याइ बोल्ने पत्रकार (शालिकराम), आफूलाई त्यो हदसम्मको थिचोमिचो थियो भने जीवितै न्याय खोज्न जान नसक्ने अवस्थाको थियो होला ? मान्छेलाई सबै भन्दा बढी डर के को हुन्छ ? मृ&त्युको हैन ? जब आ८त्मह८त्या सम्म गर्न सक्ने मानसिकता बनाइसकेको व्यक्तिले आफू विरुद्ध त्यत्रो अन्याय भएको सहेर बरु चुपचाप म*र्न तयार हुने तर रविको विरुद्धमा बोल्नै आँट नआउने हुन्छ होला ?
के रविको डरले मात्र ऊ बरु म*र्न तयार तर आफूलाई परेको थिचोमिचोको विरुद्ध बोल्न नसक्ने अवस्था नै थियो होला रु यो देशमा रवि मात्रै मिडिया पर्सन र अन्तिम कानुन थिए र ? उनले फेसवुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा रविका समर्थक जति यता भन्दै उनीहरुले आफ्ना धारणा सार्वजनिक गर्दे समर्थकको संख्या बढाउने अभियान समेत सुरु गरेका छन् ।
अन्य हेर्नुहोस उनका समर्थकको फेसबुकमा कमेन्ट :



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया