
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा। पोखरा २७ अर्घौचोकमा अवस्थित त्रिवेणि पब्लिक माविद्धारा नयाँ शैक्षिक सत्र २०७६ का लागि कक्षा ११मा भर्ना हुने नव आगन्तुक विद्यार्थी तथा अभिभावकहरुलाइ स्वागत कार्यक्रम बुधवार सम्पन्न गरेको छ। बिद्यालय व्यस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद अधिकारिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थी अभिभावक तथा विद्यालय प्रशासन बिच त्रिपक्षिय करारनामा पत्रमा हस्ताक्षर समेत गरिएको थियो । विद्यार्थीको उज्जवल भविष्यको लागि विद्यार्थी अभिभावक तथा विद्यालय प्रशासन सबै उतिकै जिम्मेवारी रहेको उक्त कार्यक्रमका वक्ताहरुले धारण राखेका थिए । पढाई प्रति जिम्मेवारी र लगनशिल हुन सबै विद्यार्थीहरुलाई अनुरोध समेत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले विद्यालयलार्इ आगामि दिनमा प्राविधिक शिक्षातर्फ पनि जोड दिन आग्रह गर्दै विद्यार्थीको सकारात्मक कार्यलाइ वडाले सधै साथ दिने बताउनुभएको थियो।
त्यसैगरी इलाका प्रहरी कार्यलय डाँडाकोनाकका प्रमुख मोहन बिक्रम खाणले विद्यार्थीहरुलाई खराब सङ्गतमा नपर्न र लागुऔषध दुर्ब्यसनबाट जोगिन आग्रह गर्नुभएका थिए। कार्यक्रममा बिद्यालयका प्लस टु संयोजक गोबिन्द भण्डारिले स्वागत मन्तब्य राख्दै बिद्यालय र अभिवाक सधै विद्यार्थीको शैक्षिक उपलब्धिको लागि सहकार्यमा रहनु पर्ने भएकाले आफ्नो नानिबाबुको प्रगती विवरण बुझ्न बिद्यालयमा आइराख्न आग्रह गर्नु भएका थिए।
हरेक वर्ष विद्यालयलाई समय सापेक्ष शिक्षा प्रदान गर्न जिम्मेवारी थपिएको भन्दै विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले नव आगन्तुक विद्यार्थीहरुलाई आफ्नो शैक्षिक भविष्य उज्जवल बनाई त्रिवेणी पब्लिक माविलाई ज्ञान आर्जनको थलो बनाउन आग्रह समेत गरेका थिए ।
यस शैक्षिक सत्रमा त्रिवेणी पब्लिक मावि कक्षा ११ मा १५० विद्यार्थी भएको विद्यालय प्रशासनले जनाएको छ । वि।स २०५२ सालमा स्थापना भएको विद्यालयले हाल कक्षा ११ र १२ मा होटल म्यानेजमन्ट र म्यानेजन्ट विषयहरु अध्यापन गराउदै आइरहेको छ । कार्यक्रम विद्यालयका संस्थापक सदस्य प्रकाश सुवेदि, विद्यार्थीहरु दिपेश थापा र दिक्षा शाहले सञ्चालन गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया