
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा पोखरामा संघर्ष र सफलताको कथा सुनाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला, पोखरा विश्वविद्यालयका निमित्त रजिष्ट्रार डाक्टर अजय थापा र महिला उद्यमी संघ, कास्कीका अध्यक्ष, काशी गुरुङ्गले आफ्नो सफलताको कथा सुनाए ।
रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइड र रोट्¥याक्ट क्लव अफ पोखराको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय युवा परिषद, युवा संस्थाहरुको संजाल नेपाल ९आयोन० र जागृति बाल तथा युवा सरोकार नेपालले सघाएका थिए ।
कार्यक्रममा आफु सांसद निर्वाचित हुँदा युवा उमेरमै भए पनि भर्खर युवा उमेर पार गरेको बताउँदै सांसद कोइरालाले विद्यालय जीवन, विद्यार्थी राजनीति, जनयुद्धकाल, वाइसिएलको नेतृत्व गरेको समय, खेलकुद परिषदको नेतृत्व गरेको समय, नेपाल क्रिकेट संघ ९क्यान० को नेतृत्व गरेको समय, जिल्ला पार्टिको नेतृव्य गरेको समय र सांसद निर्वाचित भई कार्य गरेको समयका विभिन्न किस्साहरु सुनाए ।
उता निमित्त रजिष्ट्रार डाक्टर थापाले जीवनमा सफलताको मानक समय अनुसार परिवर्तन हुने अनुभव राख्दै आफुले स्नातककालमा नै ३५ वर्षभित्र पिएचडी गर्ने लक्ष्य लिएर अगाडि बढेको र अन्ततः त्यसमा सफल भएको बताए ।
महिला उद्यमी गुरुङ्गले दैनिक ५० रुपैयाँको जागिरदेखि हाल विभिन्न ३ वटा व्यवसायको मालिक रहँदासम्मको अनुभव सुनाइन् । समयको व्यवस्थापन र निरन्तरको लगनले नै सफलता प्राप्त हुने उनको मत थियो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका सदस्य दिलिप न्यौपाने, रोट्¥याक्ट जोन ४ का जेडआरआर सुदिप प्रसाईं ठकुरी, जागृति बाल तथा युवा सरोकार नेपालका गण्डकी प्रदेश संयोजक प्रतीक्षा गैह्रे, रोट्¥याक्ट क्लव अफ पोखराका उपाध्यक्ष प्रवेश गौतम लगायतले पनि बोलेका थिए ।
दुवै क्लवका अध्यक्षद्वय विश्वदर्शन पराजुली र युदिप सुवेदी क्षेत्रीको संयुक्त सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रोट्¥याक्ट क्लव अफ पोखराका सह सचिव सुसन घिमिरेले गरेका थिए ।
युवा नेतृत्व सम्मानबाट सुवास मल्ल सम्मानित
कार्यक्रममा युवा नेतृत्व सम्मान २०१९ बाट युवा अभियान्ता सुवास मल्ललाई सम्मानित गरिएको छ । मल्ल रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइडका संस्थापक अध्यक्ष तथा रोट्¥याक्ट जोन ४ को निवर्तमान जेडआरआर समेत हुन् । उनी विगत दुई दशकदेखि युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।
उनको नेतृत्वमा २०६४ मा पोखरामा अन्तर्राष्ट्रिय युवा सम्मेलन समेत आयोजना गरिएको थियो, जसमा विभिन्न १४ वटा देशका ३०० युवाहरुको सहभागिता थियो । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुमा सहभागिता जनाइसकेका छन् ।
नेपालबाहेक भारत, बंगलादेश, जापान, पोल्याण्ड, रुस, फिनल्याण्ड, नर्वे, स्वीडेन, डेनमार्क, इस्टोनिया, लाटभिया, लिथवेनिया आदि देशको भ्रमण गरेका उनी विभिन्न साहित्यीक अभियानहरुमा पनि सक्रिय छन् । उनका दुई पुस्तकहरु पनि प्रकाशित छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया