News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    भिटेनको र्यापबाट तीज गीत निकाले सिर्जु र राजेशले यस्तो खतरा बन्यो {भिडियोसहित}

    काठमाण्डौं । तीज पर्वको नाममा गीत संगीत र संस्कृती असभ्य भएको गुनासो बढ्दै गइरहेका बेला आयो आधुनिक जमाना बोलको गीत सार्वजनिक भएको छ ।

    भिटेनको र्याप बाट तीज गीत निकालेसो आरोप लागेको छ गीतमा अघि पछि आधुनिक वा आफुलाई सुहाउँदो पहिरन लगाएपनि शुभकार्य र पर्वमा भने भेषभुषालाई ध्यान दिनुपर्ने बताउन खोजिएको छ ।

    गीतको सानो अंश ।
    पुरुष – अघि पछि बाहिर हिड्दा जीन्सको पाइन्ट लाइन्छ
    शुभकार्य चाडपर्वमा दौरा सुरुवाल चाइन्छ
    महिला – पाइन्ट लाउँछु स्कर्ट लाउँछु सबलाई डाहा छ
    छोरी हुँ म इजत बेइजत रामै थाहा छ

    सिर्जू अधिकारी र राजेश बर्देवाको स्वर रहेको गीतमा शर्मिला तामाङ्गको शब्द रहेको छ । संगीत र संयोजन समेत स्वयम राजेशकै रहेको छ । अमृत सुनुवारको छायाँकन रहेको गीतमा निर्मल क्षेत्री र सरु धिमालले कम्मर भाँचेका छन् ।

    मनोज कार्कीले सम्पादन गरेको गीतमा रबि सुनारको कोरियोग्राफी अडियो तथा भिडियो परिकल्पना राजेश बर्देवाकै रहेको छ । आयो आधुनिक जमाना भनेपनि गीतले अहिलेका युवायुवतिलाई सकरात्मक सन्देश दिन खोजेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया