
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, पर्वत । सामाजीक सेवा गर्ने मुख्य उद्येश्य तथा पर्वतका कलाकारहरुको क्षमता अभिबृद्धीको साथमा २० लाख रुपैया बराबरको अक्षयकोष स्थापर्नाथ पर्वत कलाकार समाजले यहि असोज १४ गते काठमाडौंमा भब्य कार्यक्रम गर्ने भएको छ ।
पर्वतका नया प्रतिभाको खोजी गर्ने, सामाजीक सेवा गर्ने तथा २० लाख रुपैया बराबरको अक्षयकोष स्थापनार्थ पर्बत संगीत साझ को आयोजना गर्न लागिएको पर्वत कलाकार समाज अध्यक्ष कस्तुप पन्तले बताएका छन् ।
आज कुश्मा बजारमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तथा सर्जक पन्तले कार्यक्रम आयोजना र कार्यक्रम आयोजनाको उद्येश्यको बारेमा बताएका थिए । उनका अनुसार कार्यक्रममा पर्वतका सर्जक कलाकारहरुको प्रस्तुती रहने छ ।
अभ्यक्ष पन्तका अनुसार पर्वतमा हाललाई कार्यक्रम गर्न असम्भव भएकोले काठमाडौमा आयोजना गर्न लागिएको बताएका थिए । साथै आगामी कार्यक्रमका संमंरणहरु पर्वतमा नै आयोजना गर्न सकिने बताएका थिए ।
यस्तै पत्रकार भेटघाट कार्यक्रममा सहभागी भएका पर्वत कलाकार समाज उपाध्यक्ष तथा लोकप्रिय गायक सर्जक याम क्षेत्रीले र्वतका कलाकारहरु समाजिक सेवामा पनि कृयाशिल बनाउन र पर्वतको कलाकार हो भन्दा गौरव होस् भनेर सस्था गठन गरिएको बताएका थिए ।
क्षेत्रीले एउटा आर्थिक कोष बनाएर सामाजिक रुममा पिडामा परेकोहरुलाई सहयोग गर्न पाईयोस भनेर कार्यक्रम गर्न लागेको पनि बताए । कार्यक्रममा पर्वतमा कृयाशिल सबैजसो पत्रकारहरुको सहभागी रहेको थियो भने राष्टिय लोक दोाहोरी गित प्रतिष्ठान नेपालका नेताहरु पनि सहभागी थिए । आज लोक दोाहोरी गित प्रतिष्ठान पर्वतले गायक तथा सर्जक कस्तुपराज पन्त र गायक तथा सर्जक याम क्षेत्रीलाई नगद राशी सहित सम्मान गर्दैछ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया