
१विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
३शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
४प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिलमेष राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आनन्द बढ्ला । आर्थिक प्रगति हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । पारिवारिक सुख शान्ति वृद्धि हुनेछ । विजयश्री मिल्नेछ । धर्म पथमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।
बृष राशि – खेलकुद र भ्रमण कार्यमा रुचि बढ्ला । रस रागमा रुचि बढ्ला । कठोर मिहीनेतले सफलता मिल्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको साथ भेट्ला,तर लापर्वाही नगरी संयम र विवेकले काम गर्नु उचित होला । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ । कुनै प्रकारको जोखिममा नपर्नु उचित हुनेछ ।
मिथुन राशि – आयस्रोत बढ्ला । सभासमारोहमा मान पुरस्कार प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । धन मान सफलता बढ्ने यात्रा हुने सम्भावना रहनेछ । सोचिविचारी योजना बनाएर काम गरेमा अझ बढी सफलता मिल्नेछ । आर्थिक काममा लाग्नु उचित हुनेछ । देखापरेको समस्याको निदान मिल्नेछ । ठूलो रकमको लगानी, महत्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर हुनेछ । लगानी उठ्नेछ । धन सम्पत्ति बढ्नेछ ।
कर्कट राशि – उन्नति–पदोन्नति हुनेछ । साहसिक कार्य बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट–उत्साहमा बढोत्तरी हुनेछ । सुख ऐश्वर्य बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशन आदिसित सम्बन्धित काम पनि बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । मिठो भोजन खान भेट्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । आफन्तको पनि साथ मिल्नेछ ।
सिंह राशि – शुभ र भाग्यवर्द्धक काम बन्ला । धर्मकर्ममा प्रवृत्त रहनुहुनेछ । विजयश्री मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सुख सन्तति बढ्ला । सभासमारोहमा मान पुरस्कारको प्राप्ति होला । पारिवारिक सुख शान्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नुको साथै गौरव वृद्धि हुने काम गर्नुहुनेछ ।
कन्या राशि – समय मिश्रित फलदायक रहनेछ । भागदौड भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिहीनेतको प्रतिफल मिल्नेछ । कठोर परिश्रमले सफलता प्राप्त होला । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । मनोकूलको काम बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन खान पाइनेछ । आफन्तको साथ भेट्ला । मन प्रशन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । कुनै पनि प्रकारको लापर्वाही नगर्नु उचित हुनेछ । विवाद र अरुको भरमा पर्नु उचित हुनेछैन ।
तुला राशि – धनसम्पदा बढ्नेछ । भागदौड भैरहला । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । अभय बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनुसंगै सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । धनसम्पति बढ्नुसँगै दूरदेशबाट शुभ समाचार मिल्नेछ । आफ्नै बलत्रविवेकले काम गर्नु शुभ हुनेछ ।
वृश्चिक राशि – वार्तामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । अन्नधन वृद्धि हुनेछ । धरपरिवारको स्थिति सन्तोषजनक रहनेछ । मान महत्व बढ्नेछ । रोकिएको काम बन्ने र लगानी उठ्ने सम्भावना पनि रहनेछ । धन यश मान महत्व बढ्ला । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।
धनु राशि – रस राग प्रेममा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । इष्टमित्र सन्तान आदिको सहयोग मिल्नेछ । सुख सम्पत्ति वृद्धि हुनेछ । दायित्व पूरा गर्नुहुनेछ । धनको कार्य बन्ला । यश वर्चश्व वृद्धि हुनेछ । मनोकुलको काम बनेर मन प्रशन्न हुनेछ । मान पुरस्कार प्राप्त होला । वार्तामा सफलता मिल्नेछ ।
मकर राशि – यात्रा होला । समस्याको समाधान खोज्नु हुनेछ । भागदौड लागिरहला । रचनात्मक कार्यमा सफलता मिल्नेछ । रसरागमा प्रवृत्ति बढला । यात्रामा सफलता प्राप्त होला । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ । ऐश्वर्य वृद्धि होला । साहसिक काममा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । योजना र बजेट बनाई काम गर्नु हितकर रहला ।
कुम्भ राशि – विकासको नयाँ सम्भावना देखापर्ला । अन्नधन बढ्नेछ । आय वृद्धि हुनेछ । आशा–उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । सुख शान्ति आरोग्यता बढ्नेछ । लेखन प्रकाशन बौद्धिकता र रचनात्मकतासित सम्बन्धित काम बन्नेछ । मान महत्व बढ्ला । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला ।
मीन राशि – रोकिएको काम बन्नेछ । मिठो भोजन खान पाइनेछ । सुख आनन्द बढ्ला । मान सम्मान वृद्धि होला । धनसम्पत्ति बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक काम पनि बन्नेछ । ख्याति फैलिनेछ । ऋण रोग र शत्रुबाट छुट्कारा मिल्नेछ । मान पुरस्कार भेट्ला । उन्नति–पदोन्नति हुनेछ ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया