
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१.जनवरी=वर्षको पहिलो महिना जनवरीमा जन्मेका केटीहरु स्वभावमा गम्भिर र केही हदसम्म रुढीवादी हुन्छन् । यस्ता केटीहरुलाई धेरै नै महत्वाकाक्षी र समिक्षकको भूमिकामा रहन मन पराँउछन् । यिनीहरु आफ्नो भावनाको बारेमा कसैसँग कुरा गर्न मन पराउँदैनन् । उनीहरु ती व्यक्तिहरुसँग कुरा गर्न मन पराँउछन् जसको बुद्धिमताको.स्तर उनीहरुको बराबर छ वा जो सँग विचार मिल्छ ।
२.फेब्रुअरी=फेब्रुअरीमा जन्मेका महिलाहरुको मुड छिटोछिटो बदलिन्छ । उनीहरुलाई हर कोहीले बुझ्न सक्दैनन् । यिनीहरुको सोच्ने तरिका सुक्ष्म निरिक्षणवाला हुन्छ र एक शब्दबाट पुरै विषयको अन्दाज गर्न सक्छन् । यिनीहरुको साथमा रहन तपाइलार्ई धैर्यताको साथ प्रस्तुत हुनपर्छ अनि मात्रै उनीहरु रोमान्टिक हुन्छन् । तपाईले यो बुझ्नुपर्छ कि यदी तपाईले यिनीहरुलाई एकपटक छल गर्नुभयो भने फेरी कहिल्यै भेट्न सक्नुहुँदैन ।
३. मार्च=मार्चमा जन्मिएका केटीहरु धेरै नै सुन्दर र आकर्षक हुन्छन् । यस्ता महिलाहरु आफ्नो काम र सम्बन्धप्रति धेरै नै समर्पित र विश्वासपात्र हुन्छन् । यिनीहरुलाई कसैको प्रेममा पर्न धेरै नै मुस्किल हुन्छ ।
४. अप्रिल=अप्रिलमा जन्मेका महिलाहरु सजिलैसँग अरुसँग घुलमिल हुन्छन् । समय–समयमा आफै प्रति दयाभाव पनि यिनीहरुमा हु्न्छ । यदी यिनीहरु रिसाएका छन् भने यिनीहरुको टाढा बस्नु नै राम्रो हुन्छ । यदी तपाईले विश्वास जित्न सक्नुभयो भने यी महिलाहरुले तपाईलाई धेरै नै खुसी राख्ने छन् र पुरै आत्मादेखि नै तपाई प्रति समर्पित हुनेछन् ।
५.मे=मे महिनामा जन्मिएका महिलाहरु धेरै नै विश्वसनिय हुन्छन् र आफ्नो सिद्धान्त प्रति दृढ हुन्छन् । यिनीहरुको प्रेममा डुब्नाले यिनीहरु खतरनाक पनि हुन सक्छन् ।
६.जून=जूनमा जन्मेका महिलाहरु जिज्ञासु, कलात्मक र मिलनसार हुन्छन् । यिनीहरु नसोचिकन बोल्ने र बोलेपछि मात्रै सोच्ने खालका हुन्छन् । यिनीहरुको मुख्य विशेषता भनेकै यिनीहरु पिठ्यु पछाडि कुरा गरेकोे मन पराँउदैनन् । कुनै व्यक्तिको अगाडि उसको बारेमा सत्य बोल्ने साहस हुन्छ ।
७.जुलाई=जुलाईमा जन्मेको महिलाहरु इमान्दार, सुन्दर, रहस्यमयी र संवेदनशिल हुन्छन् । यिनीहरु मृदुभाषी हुन्छन् र सबैसँग विनम्र हुन्छन् । कसैसँग झगडा गर्न यिनीहरुलाई मन पर्दैन । यदी तपाईले यिनीहरुलाई कुनै छल गर्नुभयो भने जिवनभर यो भुल्न सक्दैनन् र तपाईले यिनीहरुलाई सधैंको लागि गुमाउनु हुनेछ ।
८.अगस्ट=अगस्टमा जन्मेका महिलाहरु राम्रो मन भएका र आत्मकेन्द्रित हुन्छन् । यिनीहरुसँग भिड्नु भन्दा सम्हालिनु जरुरी हुन्छ । किनभने ढिलो वा चाँडो जीत उनीहरुकै हुन्छ । यिनीहरुको सेन्स अफह्युमर गजबको हुन्छ र उनीहरु उपहासको पात्र बन्न बिल्कुलै मन पराँउदैनन् । यिनीहरु अरुको ध्यानआकर्षण गर्न लालायित हुन्छन् ।
९.सेप्टेम्बर=सेप्टेम्बरमा जन्मेका महिलाहरु दयालु, सुन्दर र अनुशासित हुन्छन् । आफुलाई विश्वासघात गर्नेलाई यिनीहरु कहिल्यै भुल्दैनन् । यदी तपाईले यिनीहरुको दिल दुखाउन भयो भने तपाईसँग बदला लिने कोसिस गर्नेछन् । यो महिनामा जन्मेका महिलाहरु स्थायी सम्बन्धमा विश्वास गर्छन् । आफ्नो साथीसँग यिनीहरुको अपेक्षा धेरै हुन्छ । यदि तपाईले आफैलाई साबित गरिदिनुभयो भने सम्झिनुहोस यिनीहरुको मन जित्नुभयो ।
१०.अक्टोबर=अक्टोबरमा जन्मिएका महिलाहरु धेरै नै मजबुत चरित्रका हुन्छन् । यिनीहरु धेरै नै भावुक हुन्छन तर अरुको अगाडि आँशु बगाउन चाँहदैनन् । यिनीहरु कहिल्यै आफ्नो मनको भावनाहरु अरुसँग व्यक्त गर्दैनन् । यिनीहरुलाई लाग्छ कि कसैले पनि यिनीहरुलाई बुझ्न सक्दैनन् र उनीहरुले यसको दुरुपयोग गर्न सक्नेछन् । अक्सर अरु महिलाहरुले यिनीहरुलाई इष्र्याको कारण घृणा गर्न सक्छन् ।
११.नोभेम्बर=नोभेम्बरमा जन्मिएका महिलाहरु तपाईको झुटलाई सजिलैसँग थाहा पाउन सक्छन् । यिनीहरु अरुभन्दा एक कदम अघि हुन्छन् । यिनीहरुसँग खेलवाड गर्न सहि हुँदैन । यिनीहरुसँग राय सल्लाह तब माग्नुहोस जब लाग्छ कि तपाईसँग सत्य कुरा सुन्ने हिम्मत छ ।
१२.डिसेम्बर=जो महिलाहरुको जन्म डिसेम्बरम ाभएको हुन्छ उनीहरु धेरै नै उत्सुक या भनौ उत्ताउलो स्वभावका हुन्छन् तर धेरै नै भाग्यमानी हुन्छन् । उनीहरु हरेक परिस्थितीबाट बाहिर निस्कने बाटो खोज्न सक्छन् । यिनीहरु खुला दिलका हुन्छन् । यिनीहरु आफै सानो कुरामा दुखी हुन्छन र इश्वरको साथ हुनाले यिनीहरुलाई त्यो चिज मिल्नेछ जसको यिनीहरु हकदार छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया