
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
उदउ अतीत स्याङ्जा :-
तिजकाे लहर नजिकिदै गर्दा बजारमा कलाकारहरु पनि अा-अाफ्ना सांगितिक काेसेलि सहित तिज मनाउन र रमाइलाे साट्न कम्मर कसेर लागेका छन ।बजारमा अाफ्ना विभिन्न रचनाहरु प्रचार पनि भइराखेकाे देखिन्छ।
यसै भिडमा स्याङ्जालि हास्य कलाकार एवं लाेक दोहाेरि गायक टंक डुम्रे पनि अाफ्नाे छुट्टै खालकाे,अतिनै रमाइलाे खालकाे ठट्याैलि तिज गित बजारमा लियर अायका छन पछिल्लाे पुस्ताकाे मन जितन सफल डुम्रेले “तन्नेरी” बाेलकाे गित बजारमा ल्यएका छन ।
गितमा स्वयम् अाफुले र नवदित गायिका रितु संगितप्रेमि ले स्वर दियका छन। सबैकाे मन जित्ने शब्द पनि गायक डुम्रेले नै लेखेका हुन जसमा लय भने गायक संगितकार यज्ञ सापकाेटाकाे रहेको छ।
पछिल्लाे समय बजारमा बढि जसाे मनाेरञ्जनात्मक गित नै देख्न थालियकाे छ ब्यबसायिक र बिभिन्न स्टेज कार्यक्रमा यस्तै गितले स्थान जमाउने भयकाले पनि रचनाकार,कलाकार हरु गित निर्माण गर्दा यिनै कुरालाइ फोकस गरेकाे डुम्रेले जानकारि दिय। अभिनयमा विशेष रुचि र क्षमता भयका डुम्रे यस गितमा पनि अाफै अभनय गरेका छन ।
उनकाे अभिनय संगै हास्य कलाकारितामा अाफ्नाे छुट्टै परिचय बनाउन सफल कलाकार सुसिला निरैाला (बिम्लि) ले साथ दियकिछन भने मोडल कृष्ण गाहा र पबित्रा काफ्लेकाे दमदार नृत्य पनि समाबेस गरियकाे छ। अाफैमा प्रतीभाका धनी मानियका टंक डुम्रे चलचित्र देखि म्युजिक भिडियाे सम्म धेरै अनुभबि मानिन्छन दर्शककाे मन जित्न सिपालु डुम्रे संगै उनका सहयाेगिहरुकाे भरपुर मेहनतले “तन्नेरि” गितकाे सबै पक्ष “उत्कृष्ट नै लागेको छ भिडियाे पनि निकै उत्कृष्ट बनेकाे छ” डुम्रे ले भने ।
मदन खडकाकाे निर्देशनमा अनिल रानाको सम्पादन र बिरेन्द्र भट्टको छायांकन सहित अकला देबि म्युजिक मार्फत भिडियाे निर्माण भई सोही कम्पनी मार्फत गीत बजारमा आयको हो। हुनत स्याङजालि सबै कलाकार हरु नै यतिबेला सांगितिक फाटमा चर्चामा छन उनी पनि तिनै मध्येका एक हुन। अन्तयमा उनी बिगतकाे भन्दा धेरै मेहनत गरेर यस गितलाइ बजारमा ल्यायकाे र सबैकाे माया र साथ भरपुर पाउने अाशा ब्यक्त गरे। उनकाे याे गितकाे उच्च सफलताकाे हामी पनि कामना गर्छाैँ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया