
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत ।
अजोड नन्लाईफ इन्स्योरेन्स प्राईभेट लिमीटेड शाखा कार्यलय कुस्माले कुस्मा नगरपालिका ११ पकुवामा किसानले लगाएको आलुमा छती भएपछी विमा दावीको रकम भुक्तानी गरेको छ । असिना पानीले आलु सखाप पारेपछी पकुवा पञ्चासे साझेदारी कृषी फर्मले क्षतीपुर्ती स्वरुप दावी भुक्तानी गरेको थियो ।
पकुवा स्थित १५ रोपनी क्षेत्रफलमा लगाएको आलु गत जेष्ठ ९ गते परको असिना पानीले पुर्ण रुपमा क्षती पु¥याएको थियो । सवै आलु सखाप भएपछी कृषी फर्मले २ लाख ४४ हजार ८ सय रुपैँया केही समय अगाडी दावी गरेको थियो । फर्मको दावी अनुसार अजोडले शुक्रवार कुस्माको लोकतान्त्रिक चोकमा आफ्नै कार्यलयमा वोलाएर फर्मका सञ्चालक सदस्य जगन्नाथ पौडेल लाई उक्त रकम वरावरको चेक हस्तान्तरण गरेको हो ।
चेक अजोड कुस्मा शाखा प्रमुख हरी सुवेदीले विमित पौडेल लाई हस्तान्त्रण गरेको अजोडका विक्रम ढुङ्गानले जानकारी दिएका छन् । चेक वुझ्दै पौडेलले आलु लाई असिनाले क्षती पु¥याएपनी वेलैमा विमा गरेकोले केही मात्रमा भएपनी राहत पाएको वताए ।
पर्वतका कतिपय ठाउँका किसान लाई व्यवसायिक कृषीको वारेमा थाह छैन कृषी विमाको कुरा त परै छ तर पकुवाका व्यावसायिक कृषकले कृषी फर्म मार्फत नै व्यवसाय गर्दै आईरहेका छन् । कतिपय विमा कम्पनीहरुले विमित हरु लाई ठगीराखेको अवस्थामा अजोडले आफ्नै कार्यलयमा वोलाएर जोखिम वहन गर्नेहरु लाई पुरा रकम हस्तान्त्रण गदैै आएको शाखा प्रमुख सुवेदीको भनाई रहेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया