
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
ललितपुर, । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ । चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङ, चलचित्रका निर्देशक किशोर सुब्बा र निर्माता मनि ताम्लिङको उपस्थितिमा ट्रेलर सार्वजानिक भएको हो ।
लिम्बू भाषामा निर्मित चलचित्रको नेपाली अर्थ ‘पैचो’ हुन्छ । सिक्किमको क्याम्पसस्तरमा पढाई हुने थेत्लङ उपन्यासलाई चलचित्रमा ढालिएको हो । उपन्यासका लेखक देउमान होन्दाक लिम्बू हुन् ।
चलचित्रका संगीतकार समेत रहेका यादन शेर्माले स्वागत मन्तव्य दिँदै चलचित्र कस्तो भन्ने कुरा हेरेर मात्रै थाहा हुने बताएका थिए । आफुले राम्रो छ भन्दा विज्ञापन गरेजस्तो हुने बताए यद्यपि चलचित्रको लागि मेहनत भने प्रशस्त रहेको जानकारी दिएका ।
चलचित्रका निर्देशक किशोर सुब्बाले बैरागी काइलाले दिएको सुझाव लिम्बू भाषामा आधुनिकता ल्याउनुपर्ने लाई मनन् गर्दै चलचित्र बनाइएको बताए । सिक्किमको युनिभर्सिटीमा पढाइ हुने यस उपन्यासलाई बनाउन सकिँदैन कि भन्ने डर पनि भएको तर विकासले फड्को मारिसकेको अवस्थामा भाषा लिम्बू बोलेता पनि आधुनिकता प्रयोग गर्न सकिने सुब्बाको विचार थियो ।
सिकिमका कलाकार सबै नयाँ भएता पनि सिक्किमे कलाकारहरु अत्यन्तै अनुशासित र एजुकेटेड रहेको बताए । चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्य प्रकाश चेम्जोङले गुणस्तरीय चलचित्र ल्याउन छलफल भएको र छलफल भएको बताएका थिए ।
बहस, रिसर्च गरेर कसरी गुणस्तरीय चलचित्र बनाउन सकिन्छ भन्नेमा जानुपर्छ । ५० बर्ष अघिको कथा त्यही हिसाबले भने बुझ्दैनन् । अहिलेकै हिसाबले बुझाउनुपर्छ त्यसो गरे ३ सय बर्ष अघिको कथा पनि बुझाउन सकिने चेम्जोङको तर्क थियो । यसै वर्ष ३ वटा चलचित्र आउन लागेकोमा सबैले एकाअर्कालाई सहयोग गर्दै लैजानुपर्ने बताए ।
चलचित्रका मुख्य पात्र विशाल सेनेहाङले सिकिमको जाडोमा आपूmले लगायत सम्पूर्णले मेहनत गरेको बताए । थेत्लङ अरुभन्दा फरक फिल्म रहेको बताए । प्रेमकथामा आधारित फिल्म रहेको यसमा नौलोपन दिन सकिने या नसकिने त्यो चै फिल्म आएपछि थाहा हुने बताए ।
प्रमुख अतिथि यासेली योङहाङले थेत्लङ चलचित्र लिम्बू संकार र संस्कृतिको आखाले हेर्ने हो भने राम्रो देखिने बताए । सामुहिकतालाई अङ्गाले कुनैपनि काम फत्ते गर्न सजिलो हुने बताए । किशोर सुब्बा दुःखी निर्देशक रहेको, दौडिरहेको तर अहिलेसम्म लक्ष्यमा नपुगेको विश्लेषण गरेका थिए । ल्यापटप र कम्प्युटरमा अलमलिएको समयले आफ्नो भाषा, संस्कृति पनि अलमलियो कि भन्ने जिज्ञासा राख्दै थोरै समय दिनका लागि अनुरोध समेत गरे ।
चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार मनि ताम्लिङले फिल्मको नामको सन्दर्भमा उपन्यासमा लेखिएकै लेखेको बताए । आफुलाई लिम्बू फिल्म बनाउने सपना रहेको र उक्त सपना पूरा भएको बताए ।
यस चलचित्रका संगीतकार कुल्वा सुब्बा, पविन आङ्देम्बे रहेका छन् । त्यसैगरी मनु नेम्बाङ, विष्णु चेम्जोङ, सीता सिंगक, मनि ताम्लिङ, यादन सेर्मा, गंगा फियाक, एमएस लिम्बू, रामदुःखी आङ्देम्बेले स्वर दिएका छन् । देउमान लिम्बू होन्दोक, दिलसिंह मेन्याङ्बो, सागर केरुङ, यादन सेर्माको स्वर रहेका यस चलचित्रका अर्का निर्माता विराज लिम्बू हुन् ।
विशाल सेनेहाङका साथमा अन्य कलाकारहरु दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बू, शान्ति लिम्बू, मुनाहाङ लिम्बू, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बू, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङले अभिनय गरेका छन् ।
कार्यक्रममा निर्देशक लोकेन साँवा, मौसम इम्बुङ, निमात्री इत्छिङ्सा तुम्रोक पंधाक, गायिका सीता सिंगक, याक्थुङ हाक्पारे पालाम सयङका महासचिव शैलेन्द्र थेबे, विश्व मानव उत्थान तथा मेलमिलाप संघका अध्यक्ष काजी लिम्बू, नायिका लक्ष्मी योङहाङ, गीतकार मीना सिंगक आदिको उपस्थिति थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने

प्रतिक्रिया