
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
अजय मिश्र / कृष्नानगर कपिलवस्तु । मुस्लिम धर्मवलम्बी हरुको महान चाड पर्व बकराईद यही साउन २७ गते र हिन्दू धर्मावलम्बी हरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा साउन ३०गते रहेको ले कपिलवस्तुको कृष्णनगर मा शान्ति सुरक्षा सदभव कायम राख्न र आ आफ्नो चाडपर्व हंसी खुशी मिली जुली र शान्ति ढंग ले मनाउन प्रति सुरक्षा निकाय र समाजसेवी बुद्धजीवि हरु संग सुझाव सल्लाह लिन व दिन को लागि कृष्णनगर मा रहेको राष्ट्रीय मदरसा पुस्तकालय को सभा हाल र राष्ट्रीय मदरसा संघ नेपाल को आयोजना मा कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम मा एक सता अगाडी सरुवा भइ आउनु भएका सशस्त्र प्रहरी बल.कृष्णनगर का उपरिक्षक सुशील शाही र ईलाका प्रहरी कार्यलय कृष्णनगर का प्रहरी निरीक्षक प्रताप पौडेल धेरै दिन देखि यो क्षेत्रमा सुरक्षा प्रति कडा निगरानी गर्दै आएका सशस्त्र प्रहरी बल का प्रहरी निरीक्षक जोगेन्द्र केशी लाई राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की र प्रवक्ता मौलाना जहीर अहमद बरेलवी ले दोसल्ला ओढाई मुस्लिम धर्म को पबित्र कुरान शरिफ नेपाली मा अनुवाद भयेको दिई वहाहरुको स्वागत र सम्मान गरेका थिए।
कृष्णनगर नगरपालिका को वडा नं.२का अध्यक्ष संजय गुप्ता र वडा नं.३का वडाध्यक्ष सगीर अहमद खांले आ आफ्नो वडाहरुमा सदैव शान्ति सुरक्षा र आपसी सदभव कायम गर्ना गराउन को लागि निरन्तर प्रयास,सबै जनता को सहयोगमा आ आफ्नो वडा लाई व्यावस्थित र बिकास प्रति सदैव अगाडी रही जनता को हितमा काम गरि शिक्षा को स्तर गुणस्तरिए बनाउनको लागि रात दिन जनता बिच उपस्थित भइ काम गरि रहनु भएको ले संघ का उपाध्यक्ष र प्रवक्ता ले सप्रेम भेट दिई सम्मानित गर्नु भएको संघ का राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनी अलकुफी ले बताउनु भयो।
कार्यक्रममा कृष्णनगरका भद्रभालदमी,शिक्षाप्रेमी,समाजसेवी,सुरक्षाक्रमी,पत्रकार लगायत लगभग ५०जना को उपस्थिती थियो । उपस्थित भएका सबै महानुभावहरु लाई संघ का राष्ट्रीय महासचिव मौनाला मसहूद खां नेपालीले आफ्नो र संघ को तरफ बाट स्वागत गरी उपस्थित भइ दिएको मा धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरेका थिए।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने

प्रतिक्रिया