
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
निर्मल पौडेल पर्वत ।
वाग्लुङ नगरपालिका १३ पैयूँपाटाका व्लडक्यान्सर पीडित ओम वहादुर खत्रीको उपचारमा समस्या भएपछी अमेरीकामा रहेका प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । पैयूँपाटाका युवा समाजसेवी वासु पौडेलको विशेष पहलमा साथीभाई हरुले खाने खाजा खर्च कटाएर पीडित खत्रीलाई ९० हजार ५ सय ८५ रुपैँया सहयोग गरेका हुन् ।
अमेरिकामा रहेका प्रवासीहरुले संकलन गरेको उक्त रकम पैयूँपाटाका वार्ड अध्यक्ष नारायण शर्मा पौडेल मार्फत आज पीडितका परिवार लाई उपलव्ध गराईएको समाजसेवी पौडेलले जानकारी दिएका छन् ।
सहयोग गर्नेहरुमा यामलाल गिरी,वासु पौडेल,शंकर पौडेल,शिव गौतम,धन वहादुर खत्री,परशुराम पौडेल,रामु रोका,गणेश पौडेल,सञ्जय रेग्मी,जीवन गैरे,इश्वर शर्मा,निर वहादुर क्षेत्री,दिपक रिजाल,डोलिन पौडेल,गणेश नेपाली,हरी रोका,विमल रोका रहेका छन् ।
लामो समय देखी विरामी रहेका खत्री हाल भरतपुरको क्यान्सर अस्पतालमा उपचाररत रहेका छन् । एकदमै न्यून आर्थिक अवस्था भएका खत्रीलाई उपचारमा थोरै भएपनी राहत होस् भन्ने हेतुले आफूले उक्त रकम संकलन गरी पठाएको पौडेलले वताए ।
मजदुरी गरेर जीवन गुजारा गर्दै आएका खत्री विरामी भएपछी परिवारमा समेत विचल्ली भएको स्थानिय नरेश शर्माले वताए । अस्पतालमा जीवन र मृत्यु संग लडिरहेका निज खत्रीको परिवारमा वुढी आमा, श्रीमती, छोरा र छोरी रहेका छन् । वावा विरामी भएपछी १४ वर्षिय छोरा समेत मानसिक रोगी जस्तै भएको स्थानियको भनाई छ । आर्थिक अवस्था न्यून भएका कारण उपचारमा समस्या भएपछी पीडित परिवारले सहयोगको अपिल गरेका छन् ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने

प्रतिक्रिया