
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, पर्वत ।
नेपाली नारीहरुको महान पर्व हरीतालिका तिज नजिकिएको बेला तिज गितहरु बजारमा आउने क्रम पनि उच्च गतिमा बढीरहेको छ । गित संगितलाई आफ्नो कर्म वा गित संगितको माध्यायमबाट आफु अब्बल देखाउन सक्ने गायक गायिका तथा कलाकारहरुले यसपाली पनि गितहरुको बाढी नै ल्याएका छन् ।
गित संगितलाई आफ्नो चाहाना तथा गित संगितको माध्यामबाट नयाँ पन दिन चाहाने कलाकारमा पर्छिन गायिका तथा सर्जक निशा क्षेत्री निशाना । उनले पनि यसपालीको तिजमा आफ्नो मन पर्ने गायकको साथमा तिज गित बजारमा ल्याएकी छन् । गित संगितलाई आफ्नो सम्मानित पेशा बताउने क्षेत्रीले यसपाली बजारमा ल्याएको तिज गित साच्चीकै कै लायक नै बनेको छ ।
यो समयका सबैभन्दा ब्यस्त गायकको सुचीमा पर्ने गायक तथा सर्जक खुमन अधिकारीको साथमा यसपाली गायिका तथा सर्जक निशा क्षेत्री निशानाको झुम्का हरायो बजारमा आएको हो । गितले समाजमा दिदी बैनीहरुको रमाईलोलाई गितको माभ्यायमबाट निकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।
भर्खरै मात्र बजारमा आएको तिज गित झुम्का हरायोलाई दर्शक श्रोताहरुले मन पराउनेमा आफु बिस्स्वस्त रहेको गायिका तथा सर्जक निशा क्षेत्री निशानाले सुचनाकेन्द्र डटकमलाई बताएकी छन् । शिव हमालको लय शब्दमा तयार भएको गितलाई गायक खुमन अधिकारी र गायिका क्षेत्रीले निकै रोचक रुपमा गाएका छन् । गितलाई सफलताको लागि शुभकामना ।।।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया