
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
निर्मल पौडेल पर्वत ।
कुस्मा नगरपालिका १ पाङ इन्द्रवस्ती भन्दा माथी ततरकोट पत्थरखोला सिँचाई आयोजनाको काम लाई तिव्र रुपमा अगाडी वढाउन अनुरोध गरिएको छ । विकासे आयोजना अन्र्तगत क्रमागत रुपमा आर्थिक वर्ष २०७५— ०७६ अन्र्तगत केन्द्र सरकारको ८ लाख ४६ हजार र स्थानियको करिव ३० लाखको लागत स्टमेटमा निर्माणधिन सिँचाई आयोजना तोकिएकै मितीमा सम्पन्न हुने भएको हो ।
८१ हेक्टर भन्दा वढी जमिनमा सिँचाईको पहुँच पुग्ने गरी निर्माणधिन आयोजनाको अवलोकनको क्रममा समयमानै सम्पन्न गर्ने कुराको जानकारी गराईएको हो । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरी सहितको एक टोलीले उक्त आयोजनाको अवलोकन गरेको हो ।
अवलोकनको क्रममा वोल्दै अध्यक्ष गिरीले निर्माणधिन आयोजना लाई प्रत्यक्ष निगरानीमा संगै पहिलो प्राथामिकतामा राखी समयमानै सम्पन्न गर्न आग्रह गरेका छन् । समृद्ध कुस्मा सुखी कुस्मावासीको अभियानमा सकृय युवानेता गिरीले नगरमा रफ्तार विकास र समृद्धी हुनुपर्ने कुरामा जोड दिँदै दीर्घकालिन योजनाका साथ नेकपा सरकार अगाडी वढिरहेको समेत वताए ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र प्रतिनिधी सभाका सांसद पदम गिरीको विशेष पहलमा उक्त आयोजना लाई अगाडी वढाईएको भन्दै निर्माण पश्चात मोहनी लाग्ने पाङमा कृषीमा नव क्रान्ति हुनेमा आँफू ढुक्क भएको समेत वताए । पाङमा मात्र नभएर समग्र कुस्माका हरेक वार्डहरुका विकासे आयोजना लाई समयमानै गुणस्तरिय रुपमा सम्पन्न गर्नका लागि आँफू हरपल निरिक्षण र अनुगमनमा रहेको समेत जानकारी गिरीले गराएका थिए ।
अनुगमनको क्रममा स्थानिय संग वार्ड अध्यक्ष देवेन्द्र सुवेदीले पहिले पनी उक्त आयोजनामा वजेट पर्ने तर काम नहुने गरेकोमा दुख व्यक्त गर्दै तोकिएको समयमा स्टमेट अनुसार सम्पन्न गर्न निर्माण पक्ष लाई आग्रह गरे । अनुगमनमा पत्थर खोला सिँचाई आयोजनाका उपभोक्ता समितीका अध्यक्ष छवीराज सुवेदी, सिँचाई इन्जिनियर शिवराज थापा लगायत अन्य लक्षित स्थानिय उपभोक्ताको उपस्थिती रहेको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया