SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२० गते
    १८२६ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतित स्याङ्जा:-
    नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बिबिन्न खाले तिजगितका भिडियोहरु सार्बजनिक भैरहेको छ।यसै बिचमा गायक तथा सर्जक तथा हरेक पाटोमा अब्बल सर्जक,गायक,मोडल तथा सङ्गितकार खेम सेन्चुरिको लयला “रेलिमै रेलिमै” सार्बजनिक भयको छ ।

    नेत्र अर्यालको सब्दमा खेम सेन्चुरी आफैको सङ्गीत रहेको छ भने आवाजमा शान्ती सुनार ले साथ दिनुभयको छ।प्रकाश सपूत र जुना सुन्दाशको उत्कृष्ट नृत्य रहेको छ।भने निर्देशन मौसम हिमालिले गर्नुभयको छ।

    पछिल्लो समयमा टिकटक मा निकैनै रुचाईयको छप्पै मया लाई,यौटा फोटो खिच्देउ जस्ता तिजगित गायका खेम सेन्चुरिको पक्छिल्लो समयमा यकलौटी राज गरेका छन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं