
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पोखरा ।
फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा जारी ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ अन्तर्गत दोश्रो चरणको अडिशन सम्पन्न भएको छ । दोश्रो चरणको अडिशनबाट विभिन्न जिल्लाका ३२ प्रतिस्पर्धी छनौट भएका छन् ।
‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथ सञ्चालित उक्त ट्यालेण्ट क्वेष्टको पहिलो चरणमा १६ जना छनौंट भएका थिए । अडिशन दिनका लागि म्याग्दी, पर्वत, बाग्लुङ्ग, स्याँँग्जा, लम्जुङ्ग, कास्की लगायतका जिल्लाहरुबाट ६० जना प्रतिस्पर्धीहरु आएका थिए ।
प्रतिस्पधीहरुबाट दोश्रो चरणमा आकांक्षा गुरुङ्ग, सरु परियार, विपना विक, पुष्पा नेपाली, माधवी आचार्य, विपना रायमाझी, निशा परियार, रबीना अधिकारी, अञ्जन बराल, खुसि गुरुङ्ग, दुर्गा सुनार, राज परियार, रिमा सुनार, स्वेता सुवेदी, दिब्या गुरुङ्ग, सविना अधिकारी, एञ्जल रायमाझि, कुसुम गुरुङ्ग, धनराज श्रेष्ठ, साजन सुनुवार, एनी गुरुङ्ग, प्रिती कार्की, समृद्धी श्रेष्ठ र महिमा दर्नाल छनौट भएका छन् ।
त्यसैगरि राजन तामाङ्ग, श्रृष्टी राई, एलिशा गुरुङ्ग, रितिसा श्रेष्ठ, रिहाना बाँस्तोला, जलन गुरुङ्ग र पवित्रा मगरपनि दोश्रो चरण पार गर्न सफल भएको कार्यक्रमका संयोजक हरि रम्तेलले जनाए ।
एच.आर.फ्रेमिङ्ग र पिएम प्रिण्टिङ्ग अफसेट प्रेशको सहयोग तथा निश्चल डान्स एकेडेमिको सहकार्यमा जारी प्रतियोगिता अन्तर्गत डान्सिङ्गतर्फ प्रथम, द्वितिय र तृतीय हुने प्रतिस्पर्धीले क्रमश ः नगद ३० हजार, २० हजार र १० हजार सहित प्रमाण–पत्र, म्युजिक भिडियो, जोमसोम प्याकेज तथा अन्य आकर्षक गिफ्ट ह्याम्पस पुरस्कार प्राप्त गर्ने व्यवस्थापक प्रविन मगरले जानकारी दिए । आगामी २५ गते शनिबार तेश्रो अडिशनसंगै दोश्रो चरणको कार्यक्रम शुरु गरिने मगरले बताए ।
कार्यक्रममा ड्रिम पिक्चरले फोटो तथा भिडियोग्राफीका लागि सहयोग गरेको छ भने इन्दे्रणी क्याफे एण्ड बार, पुष्पाञ्जली फ्लावर हाउस, ढुङ्गेसाँघु कटेज, ह्यावन रेष्टुरेण्ट, टाउन रेष्टुरेण्ट एण्ड बार, प्रोफेशनल एजुकेशन, होटल ड्रिम, गण्डकी फुड्स क्याफे, मिलनसार रेष्टुरेण्ट, एच के मोवाइल, जर्मन सेक्युरिटी, लगायतले सहयोग गरेका छन् ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया