
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
अजय मिश्र/कृष्नानगर /कपिलवस्तु ।
नेपाल बैंक लिमिटेडकाे शाखा बहादुरगंजमा खाेलिने बैंकका प्रदेशिक कार्यालय प्रमुख शेर्पाले प्रतिबद्धता व्यक्त गरेका छन ।
नगर प्रमुख रजत प्रताप शाहकाे प्रमुख अतिथ्यतामा अाज नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले एक्सटेन्सन शाखा कृष्णनगर
नगर-कार्यपालिकाकाे कार्यालयमा विस्तार गरेकाे छ ।
कार्यक्रममा नगरप्रमुख शाहले राष्ट्रिय वाणिज्य बैंककाे शाखा पुर्नस्थापनका लागि हामीले पटक पटक पहल गरेपनि अाउन नसकेकाेले नेपाल बैंककै शाखा भएपनि बहादुरगंज,जवाभारी,पत्थरदेईया,अजिगरा,उदयपुर ,कुशहवा र महराजगंज लगायत सेवाग्राही,उद्योगी व्यापारी किसान तथा पेन्सनधारीहरुलाई सहज हुने बताउनुभयाे ।
साे कार्यक्रमका विशिष्ट अतिथि नेपाल बैंक प्रदेशिक कार्यालयका प्रमुख पसांङ्ग दाेर्जे शेर्पाले वर्तमान अवस्थामा एउटा शाखा बहादुरगंजमा पनि अावश्यक रहेकाेले नगरप्रमुख र व्यापारी उद्योगीहरुकाे अनुराेधमा तत्कालका लागि कृष्णनगर शाखाकाे एक्सटेन्सन खाेलिनेछ , साथै शाखा स्थापनाका लागि अावश्यक प्रक्रिया पुर्याई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे जानकारी नेपाल बैंक लिमिटेडका कृष्णनगर शाखा प्रबन्धक सुरेन्द्र यादवले दिएका छन । उद्घघाटन कार्यक्रममा प्रनि प्रताप पैैाडेल , निर्भय सिंह , साकिर अहमद , प्रदिप चाैैैधरी लगायत नगरपालिकाका कार्यपालिका सदस्य तथा बैंक कर्मचारीहरु काे उपस्थिति थियाेे ।



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया