१विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
३शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
४प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पोखरा । पछिल्लो क्रममा उद्यमान गायकको रुपमा परिचित नवराज अधिकारीको तिजको कोसेली मैना आलीमा बजारमा आएको छ । जग्गा व्यापारी, जोगी बनायो , डाईभर र साहुनी जस्ता सुपरहिट तीज गीत बजारमा ल्याएर चर्चा कमाएका अधिकारीका दर्जनौँ गीतले दर्शक श्रोताको मन जित्न सफल भएका छन् ।
हाईलाईट्स नेपालको बजार व्यवस्थापनमा नवराज अधिकारीको लय तथा शब्द सृजनामा नवराज अधिकारी र दुर्गा क्षेत्रीको आवाज रहेको सो गीतमा तारानाथ आचार्यको संगीत, सुवास सुवेदीको निर्देशनले गर्दा पनि भिडियो उत्कृष्ठ बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । मौलिक र यथार्थ परक गीत गाउन रुचााउने अधिकारी विगत डेढ दशक देखि गीत संगीतमा लागी परेका छन् ।
प्रत्यक्ष दोहोरीमा समेत आफुलाई अब्बल सावित गराउन सफल आफ्नैलय तथा शब्द सृजनामा गीत गाउने कलाकारको रुपमा समेत अधिकारी परिचत रहेका छन् । अन्य गीतमा जसरी दर्शक श्रोताको माया पाएका थिए यस गीतले पनि दर्शक श्रोताको माया पाउनेमा आफु आशावादी रहेको गायकको दाबी छ ।

प्रतिक्रिया