
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा, ।। सामान्य परिवारमा जन्मेकी शुरती पाण्डेले १२ कक्षाको परिक्षामा व्यवस्थापन शंकायतर्फ उत्कृष्ट जिपिए ल्याएको उनले अध्यायन गरेको प्रतिभा माविले दावी गरेको छ । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले पाण्डेले ल्याएको ३.९२ जिपिए नेपालमै उत्कृष्ट जिपिए भएको जिकिर गरे । ‘औपचारिक प्रतिस्पर्धा र आधिकारीक घोषणा नभएपनि सबै ठाउँको नतिजा हेर्दा यो नै उत्कृष्ट रहयो’–प्राचार्य पराजुलीले भने । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३.९२ जिपिए ल्यान सफल भएको पनि उनले जानकारी दिए ।
धादिङ्गको आगिङचोकमा सामान्य परिवारमा जन्मिएकी विद्यार्थी पाण्डेले विद्यालय, शिक्षक र आफ्नों मेहनतका कारण यो नतिजा ल्याउन सफल भएको बताइन् । सानै उमेरमा बुवा गुमाएकी पाण्डे आफ्नों प्रेरणाको श्रोता आमा सम्झना पाण्डे भएको बताउँछिन् । ‘आमाको हौसला र मेहनत देख्दा मलाई केहि गरि देखाउनुपर्छ भन्ने लागेरनै दैनिक ४ घण्टा मात्र सुत्थे’–उनले भनिन् । जन्मिदैदेखि कोहि पनि जान्ने नहुने तर उसले पाएको वातावरण र मेहनतलेनै उत्कृष्ट बनाउने उनको भनाई छ ।
उनको लक्ष्य असर चार्टर एकाउण्टेण्ट बनेर देशको सेवा गर्ने रहेको छ । उनको लक्ष्यलाई पुरा गर्न प्रतिभा मावि र अटो वेजले आर्थिक सहयोग समेत प्रदान गर्ने भएका छन् । विद्यालयले १ लाख नगद सहयोग र उनको भाई सचितराज पाण्डेलाई १२ कक्षा सम्म निःशुल्क अध्यायन गराउने विद्यालयका अध्यक्ष नारायण पौडेलले पत्रकार सम्मेलनमा घोषणा गरे । अटो वेज प्रालिका संचालक समेत रहेका उनले प्रालिको तर्फबाट ५० हजार सहयोगको घोषणा समेत गरे ।
२०४३ सालमा स्थापना भएको विद्यालयले विज्ञान, व्यवस्थापन र होटल म्याजेज्मेण्टमा पढाई सञ्चालन गरेको छ । विद्यालयले आफ्नों प्रतिस्पर्धा पोखरासंग नभई काठमाण्डौसंग भएको अध्यक्ष पौडेलको भनाई छ । विद्यालय संचालक समितिका सदस्य एवं शिक्षक विजयबहादुर थापाले पोखरेली विद्यार्थीहरुको मुख्य आकर्षण प्रतिभा बन्न सफल भएको दावी गरे ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया