१विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
३शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
४प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
सम्राट जिसी, रुपन्देही । तपाईहरुले दिनुहोस साथ, उज्यालो गराउछौ हरेक गरिबको अँध्यारो रात…भन्ने मुल कुरा लाइ आत्मसात गर्दै गोर्खाली युवा सशक्तीकरण सस्थाले 100s ग्रुपको अभियानलाई सार्थकता दिएको छ ।
प्रदेश न ५ को अस्थायी राजधानी बुटवलमा कपडा बैक खोलेर समाजमा रहेका आबस्यकता तथा निम्न बर्गकाहरुलाइ केही सम्म भए पनि सहयोगको महशुस र न्यानो इश्पर्स ल्याउने छ भन्ने उदेश्य ले २०५६/४/१६ गते विभिन्न सामाजिक ब्याक्तीत्व जनप्रतिनिधि सरसफाइ अभियान्ता हरुको उपस्थितमा सुरुवात गरियो ।
सामाजिक सस्था तथा निरन्तर सहयोग गर्नुहुने ॐ एजुकेसन परिवार लाई र उपस्थित सबैलाइ सस्थाका अध्यक्ष भरत पुरि ले धन्यवाद दिनु भयो साथै कार्यक्रम भब्य र सब्य बनाउन सस्थाका सम्पुर्ण सदस्यहरू को उच्च योगदान रहेको सस्थाका कार्यक्रम संयोजक अर्जुन खनाल ले जानाकरी दिनु भयो ।

प्रतिक्रिया