SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ आर्थिक, मुख्य समाचार, राष्ट्रिय, समाचार

    सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको...बाँकी

    शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

    काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।...बाँकी

    ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

    काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् ।...बाँकी

    अजोड इन्स्योरेन्स लिमिटेडले गर्याे पैयु गाउपालिकामा घुम्ती बिमा

    पर्वत । अजोड इन्स्योरेन्स लिमिटेडले पर्बत जिल्लाको पैयु गाउपालिकामा एक दिने घुम्ती बिमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गाउपालिकाको कार्यलयको सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको...बाँकी

    नेपाली युवाहरु अरबको खाडीमा नेपालबाटै लान्छन् भारतीय श्रमिकले वार्षिक ३ अर्ब डलर !

    नेपालीहरूका लागि रोजगारीको प्रमुख गन्तव्य भारतमा काम गर्ने नेपालीमार्फत वर्षेनि ठूलो धनराशी नेपाल भित्रिन्छ भन्ने आम बुझाइ छ । दुई देशबीचको खुला सिमाना, सांस्कृतिक निकटतालगायत कारण लामो समयदेखि रोजगारीका लागि नेपालीहरूको रोजाइमा भारत पर्दै आएको...बाँकी

    सहकारीको ऐन र नियम परिवर्तन हुन्छ : प्रमुख ढकाल

    पोखरा,। भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी विकास महा शाखा प्रमुख प्रेमप्रसाद ढकालले सहकारीको ऐन नियमलाई सम्शोधन गर्न आफू तयार रहेको बताएका छन् । लाखौ नागरिक जोडिएको सहकारीको उज्ज्वल भविष्य निर्माणमा आफू क्रियाशील भएर...बाँकी

    ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण गाउँ नै अन्धकार

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेकाछन् । ठूलीपोखरी सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण लामो समयसम्म विद्युतको बिल भुक्तानी नहुँदा नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले बिद्युतको लाईन...बाँकी

    नेपाल राष्ट्र बैंकको निणर्य : अब पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्रको फोटो अंकित नोट नचल्ने

    काठमाडौ । नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको फोटो अंकित नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ। राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै पूर्वराजाको तस्बिर अंकित नोट भए चलन चलतीका लागि बजारमा नपठाउन निर्देशन...बाँकी

    एनएमबि बैंक जितपुर शाखाले गर्यो बाणंगगाको राहत कोषमा खाद्य सामाग्री सहयोग

    कपिलवस्तु। एनएमबि बैंक लि. जितपुर शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका द्वारा स्थापना गरिएको राहत कोषमा करिब ६३ हजार रूपैयाँ बराबरको खाद्य सामाग्री सहयोग गरेको छ । एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारी र बाणगंगा नगरपालिकाका उप-मेयर...बाँकी

    कुरुङ बयरघारी मुस्लिम समाजद्धारा नगरपालिकाको कोरोना प्रकोप ब्या.कोष लाई अार्थिक हस्तान्तरण

    स्याङ्जा-भीरकोट नगरपालिका -१ मा रहेको करूङ बयरघारी मुस्लिम युवा क्लब’ र ‘करूङ बयरघारी मुस्लिम समाज’ द्वारा कोरोना भाइरस बाट प्रभावित विपन्न परिवारका लागि भीरकोट नगरपालीका प्रकोप व्यवस्थापन कोषमा संकलनको लागि नगर प्रमुख छायाराम खनालज्यु लाई...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं