News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार

    पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

    काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया