SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी एक हप्ते तालिम कुश्मामा शुरु

    कुश्मा । नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणले अत्यन्तै संबेदनशील क्षेत्रमा पर्ने र विगतका भूकम्पहरुको विनाशलाई केलाएर हेर्दा भूकम्पद्वारा हुने क्षति विशेष गरी शहरी क्षेत्र वा घना बस्ती भएका क्षेत्रहरुमा केन्द्रित भएको पाइने र यस्को प्रमुख कारण...बाँकी

    ” लैंगिक हिंसाको चपेटमा बाबाहरुको रसलीला “-सचिन्द्र श्रेष्ठ

    -सचिन्द्र श्रेष्ठ हाम्रो साँघुरिएको समाजमा धर्म,संस्कृति,जातजातिका नाममा लैंगिक हिंसा सदियौ देखि जारी छ ।त्यही हिंसाको अनेक रूप बेला बेलामा सुन्न र देख्न पाइन्छ।यहिको प्रत्यक्ष प्रसारण आजकल धर्म गुरु, बाबा ,मुल्लाह,पादरी जस्ता धार्मिक आस्थाका पूजारिहरुको चर्चा...बाँकी

    वृहत फलेवास मेलाको उद्घाटन, मेला महोत्सवहरुले पर्यटन वर्ष मनाउने अभियानमा इट्टा थप्ने : मन्त्री गुरुङ

    निर्मल पौडेल पर्वत  । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मेला तथा महोत्सवहरुले पर्यटन वर्ष मनाउनका लागि इट्टा थप्ने वताएका छन् । विहिवार पर्वतको फलेवास नगरपालिका ६ देविस्थान माझिचौरमा आयोजित वृहत...बाँकी

    पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस् आजको राशीफल

    मेष :दिन अनुकुल भन्दा बढि प्रतिकुल देखिन्छ । महत्वकाँक्षी नबन्नु होला । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, नोक्सान वेहोर्नु पर्नेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट उचित लाभ लिन...बाँकी

    व्यावसायिक सिपमा दक्षता हाँसिल गर्नका लागि कुस्माको नमुना आवसिय माविमा नमुना हाटवजार

    कमला लामिछाने पर्वत । विधार्थीहरुलाई व्यावसायिक शिक्षामा दक्षता हाँसिल गराउनका लागि यहाँको एक विद्दालयले विद्दार्थीहरुलाई स्थानिय लोकल जातका सामाग्री हरुको निर्माण गर्न लगाई विधालय परिसर भित्रै नमुना हाटवजारको आयोजना गरेको छ । कुस्माको नमुना आवसिय...बाँकी

    अत्याधिक दर्शकहरुले रुचाईएको चलचित्र ‘‘अहुरी’’ यही २१ गते शनिवार ३ वजे पुनः विशेष प्रर्दशन हुने

    निर्मल पौडेल पर्वत । अहुरी इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण गरिएको फान्टेसी साइन्सफिक्सन,सस्पेन्स थ्रिलर सुपर हिरोज मोभी ‘‘अहुरी’’ को पुन प्रर्दशन हुने भएको छ । यहि गत १४ गते गरिएको विशेष सो मा दर्शकहरुले अत्याधिक रुचाईएका कारण...बाँकी

    लोक, भजन, दोहोरी, गजल सालैजोपछि कमेडीमा पनि जम्दै थानेश्बर गौतम बजारमा आयो सिन्की मस्यौरा {भिडियोसहित}

    बैकुण्ठ गिरी, पर्वत । लोक, भजन, दोहोरी, गजल सालैजो जस्ता अनेक तरिकाका गितहरु गाउन सफल भएका नेपाली सांगितिक क्षेत्रका अब्वल गायक थानेश्बर गौतमले यी प्रकारका गितहरुपछि कमेडीमा पनि जम्न थालेका छन् । फरक फरक तरिकाका...बाँकी

    हरेक क्षेत्रका गितमा माहिर थानेश्बर गौतमको कालो चश्माले तहल्का पिट्दै {भिडियोसहित}

    काठमाडौं,। नेपाली लोक। आधुनिक, सुगम, दोहोरी तथा गजल गायनका बादशाह मानिने थानेश्वर गौतमको स्वरमा रहेको गीत ‘कालो चस्मा‘’ सार्वजनिक भएको छ । गितले सार्वजनिक भएको केहि समयमा नै तहल्का पिट्दै राज गरिरहेको छ । नेपाल...बाँकी

    परदेशी गायीकाको छबि बनाउँदै गएकी गायिका निशा क्षेत्री {निशाना} को बरदानले तहल्का पिट्दै (भिडियोसहित)

    बैकुण्ठ गिरी, पर्वत । परदेशी गायीकाको छबि बनाउँदै गएकी गायिका निशा क्षेत्री {निशाना} को भर्खरै मात्र बजारमा आएको लोक गित बरदानले तहल्का पिट्दै गएको छ । हालै मात्र निशा क्षेत्री {निशाना} ले आफ्नै युटुब च्यानलमा...बाँकी

    बरिष्ठ समाजसेवी दिदिलाइ भाइ भरत के. सीको यस्तो पत्र

    सर्वप्रथम प्यारी दिज्यु लाई मीठो सम्झना सहित दर्शन गर्न चाहे । पक्कै पनि दिज्यु अहिलेसम्म तपाईं र मेरो प्रत्यक्ष भेट भएको छैन र सामाजिक संजालमा जोडिएको पनि धेरै समय भएको छैन तर दिज्यु जब म...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं