
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
सत्तारुढ नेकपाको जारी केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग उठेको छ ।
बैठकमा समूहगत छलफलका क्रममा राजकीय जिम्मेवारीमा रहेका नेताको सम्पत्ति छानबिनका लागि आयोग गठनको माग भएको हो ।
कुन समूहले के भन्यो ?
कमला रोका (समूह–२ प्रमुख)
कम्युनिस्ट पार्टी दलाल, नोकरसाही र पुँजीवादीहरूको जस्तो भयो । पार्टीको केन्द्रीय कमिटी र राजकीय जिम्मेवारीमा रहेका नेताहरू सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्छ । पार्टीको निर्देशनअनुसार सरकार चल्नुपर्योज । पार्टीका कार्यक्रममा नेताहरूका फोटो होइन, मार्क्स–लेनिनको फोटो राख्नुपर्योछ । एमसिसीका विषयमा सुझबुझपूर्ण निर्णय हुनुपर्यो ।
दीनानाथ शर्मा (समूह–६ प्रमुख)
केही नेताले अकुत सम्पत्ति कमाएका छन्, त्यस्ताको आयोग बनाएर छानबिन गर्नुपर्छ । पार्टीभित्र लाभ लिइरहने र फिल्डमा काम गरिरहने दुई वर्ग छ, यसको अन्त्य गर्नुपर्छ । गुट भत्काउनुपर्यो, । आलोचना र आत्मालोचनाको पद्धति बसाल्नुपर्यो् । शीर्ष नेताहरूले विचार गरेर बोल्नुपर्यो । एमसिसीको विषयमा विस्तृत छलफल गर्नुपर्यो ।
भगवती चौधरी (समूह–९ प्रमुख)
एकता अझै सुदृढ हुन सकेन । कमिटीहरू प्रभावकारी रूपले परिचालन नहुँदा चुनावमा समस्या देखियो । उम्मेदवार पनि सर्वस्वीकार्य भएनन् । जनप्रतिनिधि भ्रष्ट भए, त्यसलाई नियन्त्रण गर्न पार्टीले चुस्त अनुगमन प्रणाली बनाउनुपर्योा । प्रदेश २ मा सर्कुलरविपरीत जिल्ला कमिटी गठन भएका छन् । एमसिसीबारे पार्टीभित्र साझा धारणा बनाउनुपर्छ ।
लेखनाथ न्यौपाने (समूह–१३ प्रमुख)
मृत्यु भइसकेका राष्ट्रिय/अन्तर्राष्ट्रिय नेताहरूका नाममा नेतृत्वले गुटबन्दी गर्दै छ, गुटले पार्टी खाँदै छ । भ्रष्टाचार रोकिएको छैन, त्यस्तो गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ । पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्छ । एमसिसी हुबहु लागू गर्न सकिँदैन । सांस्कृतिक विचलनले गैरकम्युनिस्ट बनाउँछ । राष्ट्रिय सभामा लगेका पात्रहरू गतिला भएनन् ।
नयाँ पत्रिकाबाट


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया