SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, विचार-ब्लग

    स्वास्थ्यकर्मी, कोरोना अनि सामाजिक व्यबहार

    बाल्यकालमा धेरैले पछि गएर के बन्ने होस?सपना के छ? भन्ने प्रश्नमा पढेर एउटा स्वास्थकर्मी भएर देशमै जनताको सेवा गर्ने भन्थे साथिहरु अचम्म मान्दथे । त्यो बालपन अनि ती सपनाहरु लाई पूरा गर्न घरपरिवार आमाबुबा ले...बाँकी

    २५ जेठभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गरौं : देउवा

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् ।आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न आग्रह गरेको छ ।...बाँकी

    प्रधानमन्त्रीले विज्ञ बोलाए,लकडाउनबारे सुझाव लिन

    काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श थालेका छन् । उच्चस्तरीय समन्वय समितिले गृहकार्य गरिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । भिडियो...बाँकी

    कसैलाई देखिएन संक्रमण, चिनको वुहानमा १९ दिनमा झन्डै एक करोडको कोरोना जाँच

    चीनले कोरोनाभाइरसको उदगम थलो हुबेई प्रान्तको राजधानी वुहान सहरका झन्डै १ करोड मानिसको कोरोना परीक्षण गरेको छ। तोंजी मेडिकल कलेजका प्राध्यापक लु जुसुनले मंगलबार पत्रकार सम्मेलन गर्दै मे १४ देखि जुन १सम्म ९८ लाख ९९...बाँकी

    श्रीमतीले मेरो प्रेमी छ भन्दै दुइ छोरि पनि छोडेर गइन, यी अभागी श्रीमान : घाँस काट्न जाँदा लडेर अहिले अपाङ्ग (भिडियो)

    काठमाडौं । उनी विदेशमै थिए । घरमा दुई छोरी र श्रीमतीलाई घरमा छोडेर उनीहरुकै भविष्यका लागि भन्दै उनी विदेशमा गएका हुन् । तर अचानक श्रीमतीको फोन आयो । श्रीमतीले अब म अर्कैसंग जाँदैछु आफ्ना छोरी...बाँकी

    भारतले यसरी प्रयोग गर्छ गोर्खा सैनिक, लद्दाकमा नेपाली नै ल’ड्दैछन् चिनियाँ सैनिकसंग (भिडियो हेर्नुस्)

    काठमाडौं । भारत र चीनको सिमाना लद्दाख क्षेत्रमा विगत एक महिना यता थुप्रै पटक झ’डप भएको छ । सो क्षेत्रमा भारत र चीन दुवै देशले सुरक्षाकर्मीको संख्या बढाएका छन् । भारतले चीनसँग सीमा विवाद बढ्दै...बाँकी

    विश्वमा कोरोना भाइरसबाट ३ लाख ७७ हजार भन्दा बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

    कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको...बाँकी

    नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा लगिएको छ । पाटन...बाँकी

    पोखराको कोभिड अस्पतालमा एक जनाको मृत्यु

    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ एक जनाको मृत्यु भएको छ । पोखरास्थित उक्त कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्की छन् । २ हप्ताअघि भारतबाट...बाँकी

    रुकुम पश्चिमको घटनामा प्रश्न नउठ्ने गरी अनुसन्धान हुन्छः गृहमन्त्री थापा

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् ।आइतबार गृह मन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं