
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत / न्युज डबली अनलाईन न्युज पोर्टलका सम्पादक दुर्गाप्रसाद शर्मा जनसेवाश्री पञ्चम पदकबाट बिभुषित हुनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित बिशेष समारोहमा शर्मालाई राष्ट्रपति बिद्यादेबी भण्डारीलाई पत्रकार शर्मालाई बिभुषित गर्नुभएको हो ।
पर्वत जिल्लालाई कार्यक्षेत्र बनाएर दुई दशक भन्दा लामो समय देखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार शर्माले पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले संबिधान दिवसको दिन गत बर्ष असोज ३ गते जनसेवाश्री पदकबाट बिभुषित गर्ने निर्णय गरेको थियो । २०७६ सालमा पदकबाट बिभुषित गर्ने निर्णय भएपनि गत बर्ष कोरोना महामारीका कारण बितरण रोकिएको थियो ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुलेमा जन्मनु भएका शर्मा २०५६ देखि ब्यबसायिक पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । २०५६ मा न्यु धौलागिरी दैनिकबाट पत्रकारिता शुरु गर्नुभएका शर्मा एक दशक देखि न्यु कालीगण्डकी दैनिकको सम्पादक पदमा पनि कार्यरत हुनुहुन्छ । उहाँ नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा पनि २०५६ देखि नै संबाददाताको रुपमा कार्यरत हुनुहुन्छ । शर्माले यस अघि नेपाल वान टेलिभिजन, एबिसी टेलिभिजन, न्युज २४ टेलिभिजन, हिमाल खबरपत्रिका, उज्यालो नेटवर्क, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक लगायतका सञ्चार माध्यममा समेत काम गरिसक्नुभएको छ ।
पत्रकारिता क्षेत्र संगै सामाजिक र शैक्षिक क्षेत्रको बिकासमा समेत शर्माको योगदान रहेको छ । कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक बिद्यालयमा बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष भएपछि बिद्यालयलाई कुस्मा नगरपालिका कै नमुना बिद्यालयको रुपमा बिकास गर्न शर्माको महत्वपुर्ण भूमिका रहेको छ । पञ्चकोशी माबिमा कक्षा ५ सम्म मन्टेश्वरी बिधिबाट निशूल्क अध्यापन गराउने, बिद्यालयमा भौतिक पुर्वाधारको बिकास, पुस्तकालय, कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशाला बनाउने र शैक्षिक सुधारका नयाँ नयाँ कार्यक्रम लागु गरेर बिद्यालयलाई नमुना बनाउनु भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया