पोखरा।गण्डकीका प्रदेश प्रमुुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला स्तरीय संरक्षक...बाँकी
शिशिर,पोखरा ।विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल मोहोरिया टोल, पोखरामा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।प्रतियोगितामा कक्षा नर्सरीबाट इशान सुवेदी प्रथम, सनिका थापामगर द्वितीय र इज्रा तामाङ तृतीय भएका छन् । कक्षा एल.के.जी.बाट...बाँकी
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा...बाँकी
पोखरा।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा प्रमुख अतिथि भट्टले सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण...बाँकी
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट सन्तहरूको आगमन हुदैछ । कोटिहोममा भोलि सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित...बाँकी
पर्वत ।विभिन्न कार्यक्रमहरू सहित रजत जयन्ती मनाइरहेको पर्वत मिलन महिला समूहले तीन दिने कार्यक्रमहरू अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ । कमजोर आर्थिक अवस्था सहित विभिन्न समस्या भोगिरहेका बालबालिकाहरूको अध्ययनमा सहयोग गर्ने उद्देश्यले सदरमुकाम...बाँकी
पर्वत। धौलागिरी प्रादेशिक अस्पतालको आयोजनामा प्रदेश अस्पताल कुश्मा, पर्वतको आँखा विभागमा भोलि मिति २०८२ साल बैशाख २ गते एकदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। शिविर बिहान ८ बजेबाट सुरु भइ बेलुका ४ बजेसम्म...बाँकी
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका झाकी प्रदर्शन हुने छ ।कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ झाकी प्रदर्शन गरिएको हो । हुन...बाँकी
पोखरा ।गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशबीच श्रम,...बाँकी
पर्वत । राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, पर्वतले कुश्मा नगरपालिका–५ स्थित गुप्तेश्वर वेदबेदांग संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्धेश्यले...बाँकी