
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
रामप्रसाद पाैडेल,पोखरा । पोखराको लामाचौरमा रहेको सरस्वती विद्याश्रमका विद्यार्थीले त्यस क्षेत्रका सामुदायिक विद्यालय सहयोग गरेका छन्।हालै लामाचौर तीज महोत्सव र ऐतिहासिक बाटुलेचौर तीज मेलामा भएको विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा सहभागी भई प्राप्त गरेको पुरस्कारबाट उनीहरूले १९ नम्वर वडाका ६ वटा विद्यालयलाई ६/६ थान कुर्सी हस्तान्तरण गरेको भुमेश्वर आधारभुत विद्यालयका अध्यक्ष रामप्रसाद पाैडेलले जानकारी दिनुभयो। सो सहयोग वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र सरस्वती विद्याश्रमका प्राचार्य कृष्ण गुरुङले विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे।
वडाका जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समिति सदस्य दुर्गादेवि बस्नेतकाे अध्यक्षतामा आयाेजित सहयाेग हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सरकारी विद्यालय प्रति विद्यार्थीले गरेको कार्य प्रशंसनीय रहेको बताउँदै, विद्याश्रमले विगतका वर्षदेखि नै सामाजिक सहयाेगकाे क्षेत्रमा उदाहरणीय कार्यहरु गर्दै आएकाे बताउनुभयो। प्राचार्य कृष्ण गुरुङले विभिन्न अतिरिक्त कार्यक्रम अन्तरगत स्थानीय तहका मेला, पर्व र दिवसमा भाग लिएर प्राप्त गरेकाे पुरस्कार विद्यार्थीको ईच्छा अनुरुप महानगर भित्रका विभिन्न शैक्षिक संस्थाहरुमा सहयाेग गर्दै आईरहेकाे र यसपटक पाेखरा १९ का आधारभूत विद्यालयलाई सहयाेग गरेको जानकारी दिनुभयो ।
सरस्वती विद्याश्रमले हालै सम्पन्न लामाचाैर तीज महाेत्सवकाे नृत्य प्रतियाेगितामा सान्त्वना र बाटुलेचाैर तीज मेलामा द्वितीय स्थान प्राप्त गरेका थिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया