SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य शिक्षा

    मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर

    पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले मादी गाउँपालिकाको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ। मादी गाउँपालिका वडा नम्बर ५ स्थित चण्डिका आधारभूत विद्यालयको प्रांगणमा आयोजित शिविरबाट ८१ जनाले...बाँकी

    प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण

    पोखरा । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशको सचिवालय गठन गरिएको छ । शनिवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको हो । अध्यक्ष प्रा। डा। यदुनन्दन उपाध्यायको अध्यक्षतामा उपाध्यक्षद्वय कल्पना पौडेल र...बाँकी

    कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

    पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब...बाँकी

    कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, भोलि समापन हुँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ । कोटिहोममा आज महाआरती...बाँकी

    विद्यार्थीलाई भूपू विद्यार्थी मञ्चद्धारा फोटोग्राफी तालिम

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविका पुर्व विद्यार्थीहरुद्धारा दोश्रो पटक गठन गरेका छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले विद्यार्थीहरुलाई विभिन्न तालिम प्रदान गर्ने क्रममा विहिबार स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा आधारभूत...बाँकी

    पर्वतका सुनचाँदी व्यावसायी पसल बन्द गरेर आन्दोलित

    पर्वत । पर्वतका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले आज बिहानैदेखि पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन् । सरकारले सुनचाँदी व्यवसायीहरूमाथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरू आन्दोलनमा उत्रिएको नेपाल सुनचाँदी व्यवसायी संघ पर्वतका...बाँकी

    कोटिहोममा आज महाआरती हुँदै, चर्चित गायक राजु र सम्झना आउँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज महाआरती हुने भएको छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार आज बेलुका ६ बजे महाआरती हुदैछ। कोटिहोममा आज बेलुका महाआरती...बाँकी

    कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति गरेका हुन् । अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट...बाँकी

    पर्वतको दोविल्लामा बस र ट्रक ठोक्किदा कम्तिमा १० यात्रु घाईते

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ दोविल्ला स्थित मध्यहाडी लोकमार्गमा बस र ट्रक एक आपसमा ठोकिँदा कम्तिमा १० जना घाइते भएका छन् । आज अपहन्न ग २ ख १०६६ नम्बरको बससंग प्र.२.०३.००१ ख...बाँकी

    गैसस महासंघ पर्वतमा शर्मा नागरिक समाज सञ्जालमा अधिकारी

    पर्वत। गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २५ ओै साधारणसभा, नवौं अधिवेशन तथा दशौँ जिल्ला नागरिक सम्मेलन आइतबार कुश्मामा सम्पन्न भएको छ। अधिवेशनबाट खुर्कोट युवा क्लबका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं